• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

एघार बर्षपछी नेपाल आर्दश वहुमुखीको प्रथम क्याम्पस सभा ।।


  •   शनिबार, पुष १४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।
    स्थापना भएको एघार बर्षपछी कपिलवस्तुको शिवराज नगरापालिका १ शिवपुरमा रहेको नेपाल आर्दश वहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा सुरु भएको छ । स्थापना कालदेखि हुन नसकेको सभा एक भव्य कार्यक्रम आयोजना गरि उद्धघाटन गरिएको छ । सभाको उद्धघाटन सत्रमा वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले क्याम्पसलाई व्यावस्थित रुपमा संचालन गर्नुपर्ने जनाउनुभयो । शिक्षा आर्जन गर्ने स्थानमा राजनिति नगर्ने समेत संसाद केसीले आग्रह गरेको छन ।
    जिल्लाको पश्चिमि क्षेत्रमा रहेको सवैभन्दा ठुलो क्यापसमा ११ वर्ष सम्म सभा तथा अधिवेशन हुन नसक्नु दुखद कुरा रहेको वताउनुभयो । राज्यले शिक्षा अध्यादेश जारी गरिरहेको बेला क्याम्पसमा २ सय जना विद्यार्थी नहुनु समितिको व्यावस्थापनमा फितलो भएको जनाउनुभयो । सरकारले २ सय जना विद्यार्थी नपुगेका क्यापसलाई बन्द गर्ने योजना अघि सारेकोले क्यापसको यस्तो अवस्था रहेमा बन्द हुन सक्ने वताउनुभयो । यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्ने वाहिर जानेहरुको सख्या वढिरहेकोले त्यसमा ध्यान जान जरुरी रहेको वताउनुभयो । सांसद केसी अब आउने नेतृत्वले क्यापस प्रदेशकै नमुना बनाउने योजनाका साथ आउनुपर्नेमा सचेत गराउनुभयो ।
    कार्यक्रमका अध्यक्ष तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले प्रविधिक तथा अन्य समस्याका कारण लामो समय सम्म सभा गराउन नसकेको जनाउनु भयो । क्याम्पस समितिले स्नाकोत्तर संचालनको लागी महायज्ञ संचालन गरेर करोडौ रकम संकलन गरेको जनाए ।केहि रकम उठन बाकी रहेको वताउदै आगामी योजनामा पा्रथमिकतामा राखेको वताउनुभयो ।
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगद जिसी ,शिवराज नगरपालिका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराज समाजसेवी लंक हमाल,प्रेम वहादुर रायमाझी लगाएतले शिक्षा आजको आवश्यक्ता रहेको क्याम्पसलाई ब्यावस्थीत बनाएर संचालन गर्नुपर्ने जनाए

    Advertisement

    शनिबार, पुष १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation