• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

गंगादेब गाउपालिकाले गर्यो उत्कृष्ट शिक्षकहरुलाई सम्मान


  •   शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
  • विमलराज डाँगी,रोल्पा
    रोल्पा जिल्ला गंगादेब गाउपालीका वडा नं ३ ले विहिवार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ। गंगादेव गाउपालीका वडा नं ३ मा रहेका विभिन्न विध्यालयमा अध्यापन गराउदै आएका उत्कृष्ट शिक्षकहरुलाई मेडल तथा सम्मान पत्र दिएर सम्मान गरेको । लामो समय देखी अध्यापन गराउदै आएका शिक्षकहरुलाई गाउपालीका शिक्षा साखा र वडा नं ३ को मुल्याङनको आधारमा ६ जना उत्कृष्ट शिक्षक छनौट गरीएको हो ।
    विरेन्द्र मा वि नाउलीका शिक्षक भुपेन्द्र कुमार झा , सिद्धार्थ मा बि घाप्टेओडारका नन्दराज ओली, गणेश आधारभुत विध्यालयका महेश कुमार के सी ,भगवती आधारभुत विध्यालय कुकुरगाढेका शिक्षिका रमिता ओली सोही विध्यालयका शिक्षिका जिवितकला ओली र बालकल्याण प्रा वि का शिक्षिका लक्ष्मी के सी लाइ उत्कृष्ट शिक्षक घोषण गर्दै उत्कृष्ट शिक्षकको मेडल तथा सम्मान पत्र हस्तानतरण गरिएको थियो भने शिक्षा क्षेत्रमा अमुल्य योगदान प¥याएको भन्दै गाउपालीका शिक्षा साखा प्रमुख सेर बहादुर डाँगीलाई समेत सम्मान गरीएको हो ।

    Advertisement

    वडा नं ३ का वडा अध्यक्ष जलेश कुमार के सी को अध्यक्षतामा सन्चालन भएको कार्यक्रम गंगादेब गाउपालीका वडा नं ३ को कार्यलय झाक्रीसल्लामा आयोजन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउपालीका का अध्यक्ष बिर बहादुर खत्री को उपस्थित रहेको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिती रोल्पाका सदस्य लोकमान वली , गाउपालीका शिक्षा साखा प्रमुख शेर बहादुर डाँगी ,गंगादेब गाउपालीका गाउकार्यापालीका सदस्य निर्मला खड्का र करिव २०० जना स्थानियहरुको उपस्थित रहेकोे कार्यक्रमको सन्चालक कृषि साखा प्रमुख एवम वडा नं ३ का वडा सचिव मान बहादुर डाँगीले गर्न भएको थियो । साथै कार्यक्रमा ५७ जना अपाङ्गहरुलाइ सम्मान तथा प्रोत्साहान स्वरुप एक एक थान बलाङकेट प्रदान गरीएको थियो ।

    शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...