• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

ऐरावतीका आगलागी पीडितलाई राहत


  •   बुधबार, पुष ११, २०७५ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान— ऐरावती गाउपालिका-३ काउलेमा भएको आगलागीका पिडितलाई बुधवार जिल्ला प्रशासन कार्यालय ,रेडक्रश र प्युठान उद्योग बाणिज्यसंघले राहत वितरण गरेको छ ।योजना आयोगका पुर्व उपाध्यक्ष गोबिन्दराज पोख्रेलले १/१ थान कम्बल प्रदान गर्दै ४५ दिनभित्र आगलागी पिडित प्रती घर परिवारलाई २/२ बण्डल जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे।
    जिल्ला प्रशासनले आगलागी पीडित प्रत्येक परिवारलाई १०/१० हजार आर्थिक सहयोग गरेको हो । रेडक्रश र प्युठान उद्योग बाणिज्य संघले आगलागीपीडित प्रत्येक परिवारलाई भाँडाकुँडा सेट, कपडा, कम्वल, त्रिपाल, दाल,चिनी,नुन चामल लगायतका राहत सामाग्री घरमै पुगेर बितरण गरेको हो।
    त्यस्तै,आगलागी भएसंगै स्थानिय ऐरावती गाउपालिका समेत राहत लिएर पिडितको घरमा पुगेको छ। राहत बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैह्रेले स्थानिय सरकारसंग समन्वय गरि पिडित परिवारलाई थप राहत उपलब्ध गराईने बताए।
    राहत वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यलय प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, प्युठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकि,राष्टिय अनुसन्धानका डिएसपी हेमन्त कार्की,शसस्त्र प्रहरी बल बिजुवार गुल्मका डिएसपी गोपाल अधिकारी त्यस्तै नेपाल रेडक्रस सोसाईटी प्युठानका मन्त्री दामोदर शर्मा, प्युठान उद्योग बाणिज्य संघका नबनिर्वाचित अध्यक्ष केदारमान कक्षपती लगायतको उपस्थिती रहेको थियो । मंगलवार साझ भएको आगलागीले काउले गाउँको ५ घरधुरीका ३ दर्जन बढी सदस्य घरबार विहिन बनेका छन् । आगलागीबाट घरमा भएको सम्पूर्ण धनमाल जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु छिमेकीको घरमा बस्न बाध्य भएका भएका छन।स्थानिय तिले,रमेश,लाली,लंक र रुम बहादुर सार्किको घरमा आगलागी हुँदा झण्डै बीस लाख बराबरको धनमाल जलेर नष्ट्र भएको प्रहरीले बताएको छ। आगलागीबाट एउटा ब्याउने भैंसी सहित ३ वटा बाख्रा समेत मरेको स्थानियले बताएका छन ।थुप्रै पशुचौपाया घाईते छन।

    Advertisement

    बुधबार, पुष ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation