• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

दुर्गा मन्दिर विकास समितिद्वारा महायज्ञको आर्थिक आयव्याय सार्वजनिक


  •   मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।

    Advertisement

    श्री दुर्गा मन्दिर विकास समिति सुनवल ११ मिश्रौली नवलपरासीले श्रीमद्देवी भागवत ज्ञान महायज्ञ एव धार्मिक महोत्सव २०७५ को आर्थिक आय व्याय सार्वजनिक गरेको छ ।

    गत असौज २४ गते देखी कात्तिक १ गते सम्म मिश्रौलीमा अवस्थित दुर्गा मन्दिर परीसरमा गरीएको थियो । श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ एंव धार्मिक महोत्सवमा २४ लाख ५९ हजार १ सय ५२ रुपैँया बोलकबोल भएको थियो भने महायज्ञ सञ्चालनमा ५ लाख ५० हजार ९ रुपैँया खर्च भएको महायज्ञ सचिवालय संयोजक गोपाल प्रसाद भण्डारीले जानकारी दिए । मन्दिर परिसरमा ट्रष्ट निर्माण एंव भौतिक पुर्वाधार निर्माणार्थ, मन्दिरको अक्षयकोष स्थापनार्थ र मन्दिरमा नियमित पुजापाठ सञ्चालन गर्नको लागी महायज्ञको आयोजना गरिएको मन्दिर विकास समितिका अध्यक्ष बालकृष्ण भट्टराईले वताए । महायज्ञबाट जम्मा २४ लाख ५९ हजार १ सय ५२ रुपैँया आर्थिक बोलकबोल भएतापनि अहिलेसम्म जम्मा ४ लाख ५२ हजार ५ सय ८४ रुपैँया मात्र नगद सङ्कलन भएको संयोजक गोपाल प्रसाद भण्डारीले बताए । महायज्ञमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रतिनिधी सभा सांसद देवेन्द्रराज कंण्डेलले आफ्नो सांसद विकास कोषबाट ट्रष्ट निर्माणको लागी ५ लाख रुपँैया प्रदान गर्ने र सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्रीले १ लाख ५१ हजार रुपैया बराबरको निर्माण सामाग्री सहयोग गर्ने वताइएको छ । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी रहेका सुनवल नगरपालिका वडा न ११ का वडाध्यक्ष देविलाल डुम्रेले महायज्ञका चन्दादाताहरुलाई प्रसंशा पत्रले सम्मान गरेका थिए भने कार्यक्रमको सञ्चालन महायज्ञ सम्पादन समितिका सचिव रेशम राज कडेलले गरेका थिए ।

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation