• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्रहरी चौकी स्थापना गर्न दाङवाङबासीको माग


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    ऐरावती गाउँपालिकाले गाउँपालिकाकै दुर्गम गाउँ अमिलिमा प्रहरी चौकी सञ्चालन गर्न यस क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग माग गरेका छन् । विगतमा प्रहरी चौकी स्वीकृत भएको र द्धन्द्धको समयमा सञ्चालन नभएपछि यहाँका स्थानियले माग गरेका हुन् । यस ठाउँका मान्छे प्रहरी भन्दा डराउछन,अध्यक्ष शाहले भने,‐‘द्धन्द्धमा प्रहरी भन्दा मान्छे डराउथे । ’
    स्थानिय सरकार सञ्चालन भएपछि यस क्षेत्रका बासिन्दाले प्रहरी चौकी चाहियो भनेर स्थानिय सरकारसंग माग गरेको उनले बताए । उनले भने, ‐‘ दरबन्दी भएको ठाउँमा चौकी स्थापना गरिदिन गाउँपालिकाको समुहसंग यस क्षेत्रका बासिन्दाले माग गरेका हुन् । ’ हाँल यस क्षेत्रमा प्रहरी चौकी राख्नका लागि आवश्यक जग्गा नभएको उनले बताए । वडा कार्यालयको छलफल भएपछि ठाउँ किटान हुने छ । उनले भने,‐‘नयाँ संरचना नबनाउदाँ सम्म भाडामा भएपनि चौकी सञ्चालन गर्ने योजना बनाएका छौँ । ’
    जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग पटक‐पटक चौकीको माग गरेपछि शनिवार जिल्ला समन्वय समिति उपप्रमुख पदम थापा, गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, तीनवटै सुरक्षा निकायका प्रमुखहरुको समुह अमिली पुगेको थियो । अमिलिमा प्रहरी चौकी कहाँ राख्न सकिन्छ , स्थान किटान गर्न समुह त्यस स्थानमा पुगेको थियो ।
    दाङवाङमा प्रहरी चौकी स्वीकृत भईसकेपनि द्धन्द्ध समयमा रोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए । यस क्षेत्रमा प्रहरी चौकी आवश्यकता छ भनेर स्थानियले पहिलेदेखि माग गरेको उनले बताए । उनले भने,‐‘स्वीकृत भएर पनि रोकिएको चौकी आफ्नो कार्यकालमा स्थापना गर्छौँ । ’ प्रहरी चौकी स्वीकृत रहेकोले यस स्थानमा ९ जना प्रहरीको दरबन्दी रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए । उनले भने,‐‘यसैक्षेत्रका लागि दरबन्दी रहेका ४ जना प्रहरीलाई जिल्लाको अनेत्र निकायमा काम लागाउनुपरेको छ । ’ ठाउँको छनोट भएपछि छिटैनै यस स्थानमा चौकी स्थापना गरिने उनले बताए ।
    सुरक्षा तथा नागरिक सरोकारका विषयमा सार्वजनिक सुनुवाई
    सुरक्षा तथा नागरिक सरोकारका विषयमा अमिलीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । शनिवार गाउँपालिकाकै दुर्गम क्षेत्र अमिलिमा सुनुवाई कार्यक्रम गरिएको हो ।

    Advertisement

    कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बुढाथोकीले सुरक्षा नभई अन्य कुरा गौण हुने बताए । उनले भने,‐‘विकास निमार्णका काम सुरु र सम्पन्न गर्न सुरक्षा निकाय महत्वपूर्ण हुन्छ । ’ जिल्लामा बालविवाह, आत्महत्या, मादक पदार्थ सेवन गरेर धेरै घटना घटेका छन् । उनले भने,‐‘यस्ता घटना न्युनीकरण गर्न सबैको पहल आवश्यक छ । ’
    त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले शान्ति सुरक्षा सबैका लागि आवश्यक रहेको बताए । उनले भने,‐‘सुशासनयुक्त, शान्त र सभ्य बनाउन निरन्तर लागिरहेका छौँ । ’शान्ती सुरक्षाका लागि प्युठानमा मदिराले चुनौती दिएकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने उनको भनाई छ ।
    शिक्षा, स्वास्थ्य, यातायात व्यवस्थापन गर्न स्थानियको माग
    दाङबाङबासीले स्थानिय सरकारसंग शिक्षा, स्वास्थ्य, यातायात लगाएतको व्यवस्थापन गरिदिन माग गरेका छन् । दाङवाङ माध्यामिक विद्यालयमा कक्षा १२ सम्म सञ्चालन गर्न, प्रहरी चौकी छिटो सञ्चालन गरिदिन, खानेपानीको समाधान गरिदिन, सार्वजनिक सौचालय, प्रतिक्षालय, स्वास्थ्य भवन, यातायातको भाडादर घटाउन लगाएत माग गरेका छन् ।
    स्थानिय सरकारले समस्या समाधान गर्न प्रतिवद्ध
    ऐरावती गाउँपालिकाले यस क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्ध भएको गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले बताए । उनले खानेपानी व्यवस्थापन, शिक्षा, स्वास्थ्य संस्था सञ्चालन, यातायातको भाडादर कमि, प्रहरी चौकी स्थापना गर्न आफु प्रतिवद्ध रहेको बताए ।

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...