• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

अधिवेशन नजिकिदै जाँदा नेविसंघ प्युठानमा विवाद


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान
    नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ प्युठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुलिएको छ । पार्टी संगठनको विवादले गर्दा नेविसंघमा पनि विवाद वढेको नेविसंघ प्युठानका सचिव कल्याण विक्रम केसीले बताए । २ महिना अघि मात्र भएको अधिवेशनलाई अध्यक्षको अनुमतिविना अर्को पक्षले फेरी नयाँ कार्यसमिति बनाएको छ । अध्यक्ष एन.पी मगर, सचिव कल्याण विक्रम केसीको समुह एकातर्फ छ भने नेविसंघका क्षेत्रीय उपसभापती गिर बहादुर घर्ति, भोजराज भण्डारी र क्षेत्रिय सहसचिव रुकमान रोका क्षेत्री अर्को पक्षमा रहेका छन् ।
    सहसचिव रुकमान रोका क्षेत्री, क्षेत्रीय सभापती गरि बहादुर घर्ति मगर र भोजराज भण्डारीको समुहले अध्यक्षलाई नसोधी नौवहिनी गाउँपालिका स्थित गंगा माध्यामिक विद्यालय वाहनेमा कृष्ण केसी र बालशिक्षा माध्यामिक विद्यालय झिमरुक गाउँपालिका ओखरकोटमा प्रकाश थापाको नेतृत्वमा नयाँ कमिटि गठन गरेको छ ।
    संघको अधिवेशन नजिकिदै जादाँ विद्यार्थी संगठनले अध्यक्षलाई विना सूचना कमिटि गठन गर्दै ँ जानाले नेविसंघमा ठुलो धक्का पुगेको सचिव केसीले बताए । यहि पुस ९ र १० गते अधिवेशन गर्ने निर्णय गरेका थियौँ । केसीले भने,‐‘साथीहरुले सोधपुछ विना कमिटि फेर्दै हिडेका छन् । ’
    संगठनले २ महिना अगाडी जिल्लाका सबै माविमा इकाई कमिटि गठन गरेको थियो । अबको अधिवेशनमा विधि र विधान अनुसार अगाडी वढ्ने भन्दा अर्को पक्ष विवादमा आई सोधपुछ विना कमिटि गठन गर्दै हिडेको केसीले बताए । सबै स्थानिय तहका विद्यार्थीहरुलाई समेटी अधिवेशन गरिने उनले बताए ।
    अधिवेशनको मुखमा क्षेत्रीय सभापती र क्षेत्रीय सहसचिवको नेतृत्वले गठन गर्दै जाँदा आफुले पनि यसको विरुद्धमा जिल्ला स्थित माध्यामिक विद्यालयको अधिवेशन बुधवारदेखि शुरु गर्ने बताए । आफुलाई केहि नसोधी साथीहरुले कमिटि गठन गर्दै हिडेको नेविसंघ प्युठानका अध्यक्ष एनपी मगरले बताए । उनले भने,‐‘सबै साथीलाई मिलाएर लानका लागि छिटै वैठक बसी अगाडी वढने छौँ । ’

    Advertisement

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation