• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

राजपाले एकीकरण गर्न चाहे फोरमको ढोका खुल्लाः वरिष्ठ नेता अशोक राई


  •   मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।
    संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले राष्ट्रिय जनता पार्टी नेपालले एकीकरण गर्न चाहे फोरमको ढोका खुल्ला रहेको बताउनु भएको छ । वरिष्ठ नेता राईले आदीवासी जनजाती, मधेशी, मुस्लीम, थारुको हकअधिकारका लागि अघी बढी रहेको फोरममा राजपा आउन चाहे आफ्नो पाटीले स्वागत गर्ने बताउनु भएको छ । संघीय समाजवादी फोरम नेपालको नेपालगंजमा आज देखी सुरु भएको कार्यक्रममा यस्तो बताउनु भएको हो
    साथै यहाले संविधान संशोधन हुने बताउनु भएको छ । अहिलेको वार्तमान सरकारमा फोरम नेपाल संविधान संशोधन गर्नका लागि दवाव दिने उदेश्यले सहभागी भएको बताउनु भयो ।
    । अहिलेको सरकारमा संविधान संशोधन गराउनाका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री र सचिव मोहम्मद इस्तीयाक राइनी शहरी विकास मन्त्रालय सम्हालिरहनु भएको छ । स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालयबाट समग्र देश विकासमा लागेको उहाले बताउनु भयो ।

    Advertisement

    संघीय समाजवादी फोरम नेपालको प्रशिक्षण कार्यक्रम नेपालगंजमा सुरु भएको छ । संघीय समाजवादी फोरम नेपालको प्रदेश नं ५ र ६ का कार्यकर्ताहरुलाई राजनितिक प्रशिक्षण कार्यक्रम सुरु गरीएको छ । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष अशोक राईले राजनितिक प्रशिक्षण दिएको फोरम नेपाल ५ नं प्रदेशका प्रवाक्ता अब्दुर रहमान अकरम पठानले जानकारी दिनुभयो ।

    आज विहान देखी सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पार्टीको भावी योजना, नितिगत कार्यक्रमको बारेमा अशोक राईले प्रशिक्षण दिनु भएको थियो ।
    त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सचिव तथा प्रदेश न ५ का ईन्जार्च मोहम्म्द इस्तीयाक राईनीले भोली पाटीको संगाठनीक र आर्थिक उन्ननतीको बारेमा प्रशिक्षण दिने बताइएको छ । आज देखी सुरु भएको प्रशिक्षणमा प्रदेश नं ५ र ६ का नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

    मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation