• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

न्याय, सुरक्षा र संचार जनताकै सेवाका लागिः उपप्रमुख कुर्मी ।।


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु
    महाराजगंज नगरपालिकाको उप प्रमुख तथा न्यायिक समितिको संयोजक शुभावती कुर्मीले न्याय सुरक्षा र संचार जनताकै सहज सेवाका लागि भएको बताउनुभएको छ । उप प्रमुख शुभावती कुर्मीले संचार माध्यम र पत्रकारहरुले खेलेको भु्मीका अहम रहेको बताउनु भएको थियो । कपिलवस्तुको महाराजगंज नगरपालिकामा सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र संचारकर्मी विच सम्वाद कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
    नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना सर्च फर कमन ग्राउण्ड र युके एडको सहयोगमा सो कार्यक्रम सम्पन्न्न भएको हो । नगरपालिकाको सभाहलमा न्यायिक सुचना सम्प्रेषणमा मिडियाले दिएको महत्व ,तथा न्यायिक समितिबाट न्याय सम्पादनमा देखिएका समस्या लगाएतका विषयमा सम्वाद गरिएको थियो ।
    समुदायको कुरिति कुसस्कार र अन्धविश्वासको निराकारण अझै हुन नसकेको न्यायिक समितिका सदस्य जगदिश प्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानिय निकायमा उत्पन्न भएको समस्या समाधानमा लाग्नुपर्नेमा तिवारीले जोड दिनुभएको थियो ।
    इलाका प्रहरी कार्यालय महाराजगजंका प्रमुख अशोक कुमार श्रीवास्तावले संचार माध्यम र पत्रकारहरुले हतारको निर्णय भन्दा पनि वास्तविक र यथार्थ कुराहरुको सम्प्रेषणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
    कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका सचिव हरि अधिकारी, सुरक्षा निकाय, तथा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । पत्रकार महासंंघ कपिलवस्वतु शाखा सदस्य सनिउल्ला धोबीले सो कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation