• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सिमानकृत बर्गको समान पहुचको लागि तत्पर छु ः नगर प्रमुख कलाम ।।


  •   बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी कपिलवस्तु
    महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले सिमानकृत बर्गको समान पहुच पुर्याउनका लागि आफु तत्पर रहेको बताउनु भएको छ ।
    नगर प्रमुख कलामले स्थानिय स्तरम रहेका सिमान्तकृत बर्गको समस्या पहिचान गरी उनीहरुलाई अघी बढाउनका लागि नगरपालिकाले सचेतना अभियान सञ्चालन गर्ने बताउनु भएको छ । मधेश मानव अधिकार गृह कपिलवस्तुको आयोजना र विविसि एक्सन मिडियाको सहयोगमा महाराजगंज नगरपालिकामा आयोजित सरोकारवालासंगको छलफल कार्यक्रममा नगर प्रमुख कलामले यस्तो बताउनु भएको हो ।
    स्थानिय स्तरमा रहेका महिला तथा सिमान्तकृत समुहको पहिचान गरी स्थानिय तहमा पहुच सुदृढिकरण गर्न नगर प्रमुख कलामले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले चेतनाको अभाव, घर परिवार आफन्तको डर, पहुचभन्दा बाहिर आदीका कारण कतिपय सिमान्तकृत बर्गहरु अझै पनि पछी परेकाले उनीहरुको जिवन स्तर उकान जरुरी रहेको बताएका थिए ।
    कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसीले कुनै पनि बर्ग अब आर्थिक, सामाजिक, राजनीतिक अवसर र लाभबाट कोही पनि वञ्चित हुनु नपर्ने बताउनु भयो । अल्पसंख्यक एवं सीमान्तीकृतको समुहगत बर्गिकरणका आधारमा उनीहरुलाई सेवा सुविधा प्रवाह हुने वडा नं ४ का वडा अध्यक्ष सुशिल कुमार चौधरीले बताउनु भयो ।
    कार्यक्रम मधेश मानव अधिकार गृह कपिलवस्तुका कोषाध्यक्ष जय प्रकास पाण्डेको अध्यक्षता र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यितामा भएको थियो । सो कार्यक्रमा महाराजगंज नगरपालिका सबै वडाअध्यक्षहरुको सहभागीता रहेको थियो ।
    जातीय, भाषिक, धार्मिक एवं साँस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण नेपालमा हालसम्म ५९ आदिबासी जनजाति रहेका छन । लोपोन्मूख समुह अन्तरगत कुशुण्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसबाडियाजस्ता समुदाय पर्दछन् । त्यस्तै अति सीमान्तीकृत वर्गमा माझी, स्यार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सन्थाल, झाँगड, थामी, बोटे, दनुवार, बरामुलगायतका समुदाय पर्दछन् । सीमान्तीकृत समुहमा सुनुवार, थारु, तामाङ, भूजेल, कुमाल, रुाजबंशी, गनगाँई, धिमाल, दराई, ताजपुरिया, पहारी, तोप्केगोला, डोल्पो, फ्रि, मगुल, लार्के, ल्होपा, दुरा र वालुङ समुदाय यस वर्गमा पर्दछन् ।

    Advertisement

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation