• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

तेस्रो मुलुकबाट बिध्यार्थीलाई छात्रबृती!


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • माधव खनाल,अर्घाखांची

    Advertisement

    भुमिकास्थान नगरपालिकाका दश वटा विद्यालयका दश जना विद्यार्थीलाई छात्रवृति बितरण गरिएको छ । अर्घाखाँची ढाकावाङ्गमा जन्म लिइ अस्ट्रेलियामा बस्दै आएका युवाहरुको एक समुहले प्रदान गरेको १ लाख रुपैयां रकमबाट नगरका दश वटै वडाका दश विद्यालयका एक–एक जना विद्यार्थी छनोट गरि नगद रु १० हजारका दरले छात्रबृति बितरण गरिएको हो ।सामुदायिक विद्यालयको शैक्षिक विकासको निम्ती भन्दै समाजसेवी कविराम खनालको पहलमा अर्घाखाँची सेवा समाज अस्ट्रेलियाका संयोजक नारायण खनालले आफ्नो टिममा संकलन गरि पठाएको उक्त रकमले छात्रवृति बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    क- कस्ले पाए छात्रबृती

    बालशिक्षा मा.वि.ढाकावाङ्गकी बिमला खनाल,विस्व मा.वि.ढाकावाङ्गका आरती नेपाली,अन्नपूर्ण मा.वि.धारापानीका अभिषेक भाट,शान्ति मा.वि.धारापानीकी सावित्रा घ.म.,जनप्रिय मा.वि.असुरकोटका आशिष थापा,शान्ति मा.वि.खिल्जीकी सिमा के.सी.,भगवती मा.वि.नुवाकोटका भुवन बस्नेत,महेन्द्र आधारभुत विद्यालय नुवाकोटकी प्रियङका परियार,देउराली आधारभुत विद्यालय ढिकुराकी सिता सारु र जन जागृति मा.वि.धनचौरका विक्रम वि.क.

    उनिहरुलाई भुमिकास्थान नगरपालिकाका प्रमुख रेसम थापाले उक्त छात्रबृति प्रदान गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख थापा,उप–प्रमुख खडानन्द वेल्वासे र प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद अर्यालले मन्तव्य राख्दै शिक्षा नै सबै क्षेत्रको विकासको मेरुदण्ड भएकोले शिक्षा आर्जन गर्न सबैले रहर गर्नपर्ने बताउनुभएको छ । छात्रबृति प्रदान गर्ने संस्थालाई बिशेष धन्यावाद दिंदै उहांहरुले शिक्षा क्षेत्रको विकासमा सबै एक जुट हुनपर्नेमा जोड दिनुभएको छ। भगवती मा.वि.भुमिकास्थान–७ का प्रधानाध्यापक कृष्ण बहादुर क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको संचालन स्रोत ब्यक्ति जेदु प्रसाद खनालले गरेका थिए।

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation