• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

५ नम्वर प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउँछौँ – कानुन मन्त्री केसी


  •   बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
  • विक्रम पाण्डे समान्ता
    मंसिर १३ , अर्घाखाँची
    प्रदेश नंं। ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने बताएका छन् । भौतिक पूर्वाधार , सास्कृतिक सम्पदा , कृषि तथा जलासायको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै अब्बल र उत्कृष्ट प्रदेशको रुपमा विकास गरिने मन्त्री केसीले बताएका छन् ।
    बिहिबार मुख्य मन्त्री तथा मन्त्रीपरीषद कार्यालय प्रदेश नं। ५ बुटवलको आयोजनामा अर्घाखाँच िसन्धिखर्कमा प्रदेश नं। ५ आवधिक योजना ०७६÷०७७ – ०८०÷०८१ तर्जुमा सम्बन्धमा सुझाव संकलन गोष्ठिलाइृ सम्बोधन गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।
    सुझाव संकलन गोष्ठि प्रदेश नंं। ५का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले जनताले प्रत्यक्ष अनुभुति गर्ने खालको काम गर्न सकियो भने मात्र हामी सच्चा जनप्रतिनिधी बन्न सकिने बताएका थिए ।
    जनताले विकास गर्न नेतृत्व पंक्तिमा पठाएको भन्दै उनले जनताको विश्वासलाई खेर फाल्न नहुने बताए । मन्त्री केसीले पाँच नं। प्रदेश देशकै उत्कृष्ट प्रदेश बनाउने बताउँदे अहिले ५ न। प्रदेश सरकार प्रदेशको विकास र कसरी देशकै उत्कृष्ट प्रदेश बनाउन सकिन्छ भन्ने दिसामा लागेको बताएका छन् ।
    मन्त्री केसीले पाँच नं। प्रदेश भित्र पर्यटन , कृषि , जलासय , धार्मिक स्थल तथा पशुपालनको क्षेत्रको खोजी गरी तीनको विकास संरक्षण तथा ब्यबस्थाप एवं प्रचार प्रसार गर्नु अहिलेको मुख्य अभिभारा भएको बताएका थिए ।
    उनले किसानहरुले उत्पादन गरेको बस्तुलाई सजिलै र सहज ढङगबाट विक्री वितरण गर्न सक्ने बताबरण प्रदेश सरकारले ल्याउने बताएका छन् । उनले शिक्षा प्रति आप्ःनो भनाई ब्यक्त गर्दै शिक्षालाई हेर्ने दृष्टिकोण विद्यालयको भवन मात्र नभएको बताए । उनले शिक्षमको विकासको लागी सबै लाग्नु पर्ने बताएका छन् । उनले अर्घाखाँची जिल्लाको विकास र समृद्धिका लागी जिल्लामा रहेका स्थानीय निकाय एवं सम्पुर्ण सरोकारवाला निकायहरु एकजुट हुनुको किल्प नरहेको मन्त्री केसीले प्रष्टाए ।
    गोष्ठिमा प्रदेश सभा सदस्य , नगर तथा गाउँपालीका , स्थानीय तथा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी तथा पत्रकारहरुको सहभागिता भएको थियो । उपस्थित सहभागीहरुबाट ४ समुह बनाई सुझाव संकलन गरीउको थियो । सुझाव संकलनमा समुहका समष्टिगत आथिृक निति , सुसासन पशु तथा पंक्षिपालन , समाजिक क्षेत्र , शिक्षा क्षेत्र , खेलकुद , बालबालिका , जेष्ठ नागरीक तथा अपङगता , महिला , जलविद्युत तथा प्रसारण लाइन , यातायात , लगायतका विषहरुमा केन्द्रीत रहेर समुह नेताहरुले सुझाव तथा टिप्पणी राखेका थिए ।
    यसरी सुझाव राख्नेहरुमा टोली नं। १ बाट छत्रदेव गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल , २ नं।बाट छत्रव गाउँपालीका प्रमुख प्रसासकिय अधिकृत भेषराज पन्त , ३ नं। टोलीबाट सन्धिखर्क नगरपालीका कार्यबाहक प्रमुख ठाकुर कुमार विक र ४ नं। टोलीबाट सितगंगा नगरपालीकाका प्रमुख सुर्य प्रसाद अधिकारी थिए ।
    कार्यक्रमा विषयबस्तुमाथी प्रकास तथा सहभागहिरुबाट आएका प्रश्नहरुको जवाफ मुख्य मन्त्री तथा मन्त्रीपरीषद कार्यालय सचिव बसन्त अधिकारीको दिएका थिए ।

    Advertisement

    बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation