• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्युठान उद्योग वाणिज्य सघंमा बामगठबन्धन र काग्रेसको छुट्टाछुट्टै प्यानल


  •   बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,१२ मंसिर ।

    Advertisement

    प्यूठान उद्योग वाणिज्य संघको निर्वाचनको लागि प्यानल घोषणा गर्दै दुई पक्षले निर्वाचन प्रचार प्रसार थालेका छन् । बाम गठवन्धन तर्फका ब्यवसायी र नेपाली काग्रेसका ब्यवसायीले छुट्टाछुट्टै प्यानल बनाई आ–आफ्नो चुनावी प्रसार थालेका हुन् । बुधवार बिहान बाग्दुलामा बाम गठबन्धनले आफ्नो गठबन्धन समुहको प्यानल सार्वजनिक गरेपछि काग्रेस निकट ब्यवसायीले पनि बुधवार बिजुवारको जुम्रिमा प्यानल घोषणा गरेका हुन् ।
    बाम गठबन्धनको तर्फबाट जिल्लाका प्रतिष्ठित ब्यवसायी केदारमान कक्षपतिको अध्यक्षतामा आफ्ना उम्मेद्वार सार्वजनिक गरेको हो । वरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी, वाणिज्य उपाध्यक्षमा दुर्गा भुषाल, उद्योग उपाध्यक्षमा मुक्ति पोख्रेल, महासचिवमा कृष्णभक्त गिरी, उप महासचिवमा पदम बहादुर खड्का र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी बाम गठबन्धनको प्यानलमा रहनुभएको छ । कार्यक्रममा उम्मेद्वारी घोषणासँगै भावी कार्यक्रमबारे पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको हो ।

    त्यसैगरी काग्रेस निकटका ब्यसायीहरुले पनि प्रमोद पोख्रेलको अध्यक्षमा प्यानल घोषणा गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र पाडैल, प्रथम उपाध्यक्षमा केशव पण्डित, महासचिवमा दधिराम भण्डारी, कोषाध्यक्षमा सनत श्रेष्ठ सहितको प्यानल घोषणा गरेका छन् । यिनीहरुले उद्योग उपाध्यक्ष र उप महासचिवमा उम्मेद्वारी घोषणा गरेका छैनन् । पत्रकार सम्मेलन गर्दै पोख्रेलले आफूहरु अन्तिम अवस्था सम्म पनि सबै मिलेर उद्योग वाणिज्य सघमा जानुपर्ने बताउँदै आएपनि बाम गठबन्धन तर्फका ब्यवसायीहरुले एकतर्फि प्यानल घोषणा गरेको बताउनुभयो ।
    सयुक्त बामगठन्धनका उम्मेदबारहरुले आफुले निर्वाचनमा सफल भएपछि गर्ने काम बारेमा पत्रकारलाई जानकारी गराएका थिए । उनीहरुले जिल्लाको बजार व्यवस्थापन, ९ वटा स्थानिय तहमा सचिवालय निमार्ण, ठाउँ ठाउँ उपबजार बनाउने, उदेश्य लक्षित महोत्सव लगाउने , स्वर्गद्धारी एरपोट निमार्ण गर्ने जस्ता प्रतिबद्धताहरु पत्रकार समक्ष बताएका थिए । अब आउने नेतृत्वले भिग्रीमा बनेको धर्मशालाको स्तरउन्नती, सदरमुकाम खंलगालाई गुन्जायमान बनाउन पहलकदमी अगाडी बढाउनुपर्ने संघका वर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सहिद स्मृत पार्क निमार्ण गर्नका लागि डिपीआर रिर्पोट आउन बाकी रहेको र आएसंगै यसको काम अगाडी वढाउनुपर्न बताउनुभयो ।
    त्यस्तै काग्रेस निकट प्यानलले १५ बुदामा आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ । उनीहरुले बजार तथा व्यापार विशिष्टीकरण गर्ने, उद्योगी व्यपारीको हक हितको संरक्षण र प्रर्वधन गनेए, उद्योग मैत्री वातावरण सिर्जना गर्ने, हाट बजार सञ्चालन, लगाएतका प्रतिवद्धता व्यक्त गरेको हो ।
    हाँल प्युठान उद्योग वाणिज्य संघको बजार इलाकाको निर्वाचन चलेको छ । हाँल सम्म जिल्लाका ४ वटा बजार ईलाकाको निर्वाचन सम्पन्न भईसकेको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिनुभयो । मंसिर १७ गते सम्म बजार इलाकाको निर्वाचन सकिने उहाँले बताउनुभयो । मंसिर २९ गते हुने संघको दशौं जिल्ला अधिवेशनका लागि बस्तुगत र एसोसियट सदस्य निर्वाचित भइसकेका छन ।

    बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...