• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयो : प्रदेश सभामुख घर्ती


  •   बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
  • वुटवल, १२ मंसिर । प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै उहाँले अव सुखी नेपाली र समृद्ध नेपाल निर्माणका वर्षहरु हुने धारणा राख्नुभयो ।
    वुटवल मिडिया प्रकाशन प्रा.लि.द्धारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिक उत्सवको अवसरमा वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि घर्तीले गणतन्त्र प्राप्ति पछि तिनतहको निर्वाचन सम्पन्न भई संविधान कार्यन्वयन, ऐन कानून निर्माण भइरहेको भन्दै योसँगै विकाश र समृद्धिको यात्रा पनि प्रारम्भ भएको धारणा राख्नुभयो ।
    संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानता जस्ता हकहरु ग्यारेन्टी गरिएको भन्दै उहाँले संघीयता समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको पनि चर्चा गर्नुभयो ।
    दीगो विकास, बेरोजगारीको अन्त्य, भ्रष्टाचार न्यूनीकरण गर्दै लगानी मैत्री वातावरण बनाएर राष्ट्रिय, अन्तराष्ट्रिय लगानी मार्फत समृद्धिको यात्रा तय गर्नु पर्ने भन्दै उहाँले नीतिगत र व्यवहारिक कार्यलाई सँगसँगै लाग्नुपर्ने पनि आँैल्याउनुभयो ।

    Advertisement

    यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नंं ५ का विपक्षी दलका नेता एवं नेपाली काङग्रेसवाट प्रदेश सभा सदस्य बलदेव शर्मा पोख्रेलले पत्रकारिता निश्पक्ष र व्यवसायीक हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराई, पत्रकार महासंघ प्रदेश न.ं ५ का उपाध्यक्ष भरत केसी लगाएतले बोल्नुभएको थियो ।
    कार्यक्रममा स्वागत गर्दै पत्रिकाका सम्पादक बालकृष्ण चापागाईले अवको पत्रकारिता मिसन सहितको व्यवसायीकता हुनेमा पनि जोड दिनुभएको थियो । वुटवल मिडिया प्रकाशन प्रा.लि.का अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पत्रिकाका समाचारदाता सीपी खनालले गर्नुभएको थियो ।

    बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...