• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

रानीतलाऊ सञ्चालन पछी नेपालगंजबासीमा खुसीयाली


  •   मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
  • ११ मंसिर २०७५, मंगलवार

    Advertisement

    काठमाडाैं । नेपालगञ्जको रानी तलाउ बोटिङ बिहार पुनः निर्माण भएपछि नेपालगञ्जवासी खुसीले हर्षित भएका छन् ।

    विगत २१ वर्षदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्जको पर्यटकीय रानीताललाई स्थानीय सरकारले संरक्षण गरेर सञ्चालनमा ल्याए पछि नगरवासी तथा बालबालिकाहरू खुसी भएका छन् ।

    ताल सञ्चालनमा आए लगतै देशका विभिन्न ठाउँ मात्रै नभएर भारतका पनि विभिन्न ठाउँबाट पर्यटकहरू आउन थालेका छन् । रानी तलाउमा रमाउनका लागि बालबालिकादेखि लिएर वृद्धवृद्धाहरू पनि आउने गरेको पाइन्छ ।

    वर्षौंदेखि नै जीर्ण अवस्थामा रहेको रानी तलाउलाई स्थानीय सरकार आएपछि ताललाई संरक्षण गरेर पुनः सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्ष र वाड नं. ८ का वडाध्यक्षको विशेष सहयोगमा रानीतलाउ बोटिङ बिहार निर्माण गरिएको वडा नं. ८ का वडासदस्य विवेक उपाध्यायले बताए ।

    विशेष गरेर रानी तलाउमा शनिबारको दिन घुइँचो लाग्नने गरेका उनले बताए । घुम्ने मानिसहरू खुसी भएर फर्केपछि आपूmहरूमा गर्व महसुस भएको वडा सदस्यले बताए ।

    रानी तलाउ सञ्चालनमा आएपछि नेपालगञ्जमा बस्ने बालबालिकाहरू राम्रोसँग रमाउन पाएका छन्, रानी तलाउ मात्र नभएर यो एउटा चिल्डे«न पार्कजस्तै भएको नगरवासी अञ्जना चतुर्वेदीले बताइन् ।

    २१ वर्ष अगाडि सुरुआत भएको रानी तलाउ लामो समय मर्मत संभार नभएर बन्द भएको थियो तर स्थानीय सरकारले पुनः संचालनमा ल्याएपछि यहाँका बालबालिकाहरूको एउटा राम्रो गन्तव्ययुक्त रमाउने ठाउँ भएपछि धेरै नै खुसी भएको स्थानीय चतुर्वेदीको भनाइ छ ।

    रानी तलाउलाई सुधार गरेर सञ्चालनमा आएकाले अझ रमणीय ठाउँ भएको स्थानीय मेनुका रावतले बताइन् । सबैले रानी तलाउको बारेका चर्चा गर्न थालेपछि आफू पनि घुम्न आएको बताइन् । रानी तलाउलाई नेपालगञ्ज नगरको रमणीय ठाउँ पनि भन्न सकिन्छ ।

    पहिले पनि यो तलाउ अति नै रमणीय ठाउँ थियो तर केही कारणबस यसलाई संरक्षण नभएर जीर्ण अवस्थामा पुगेको थियो । तर, स्थानीय सरकारको राम्रो कामले नै नेपालगञ्जवासीले रमाउने ठाउँ भएकोले धेरै नै खुसी भएको स्थानीय रावतले बताइन् ।

    रानी तलाउ बोटिङ बिहारमा ६ वटा प्लास्टिकका बोट छन् । त्यस्तै बालबालिकाले खेल्ने सामग्रीहरू समेत निर्माण गरी सञ्चालनमा आएकाले बालबालिकाहरू अत्यन्तै रमाएका छन् ।

    रानी तलाउ बोटिङ बिहार समितिले रानी तलाउमा प्रवेश शुल्क प्रतिव्यक्ति पाँच रुपैयाँ र बोटिङ गर्नका लागि २५ रुपैयाँ टिकटको मूल्य निर्धारण गरेको छ । रानी तलाउमा स्कुलका बालबालिकाहरू धेरै घुम्न तथा रमाउन आउने गरेको पाइन्छ ।

    मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation