• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ३. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ६. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ७. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

निर्मलाका बुवा विमानस्थलमै अलपत्र


  •   आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
  • आइतवार, मंसिर ९, २०७५

    Advertisement

    काठमाडौं ९ मंसिर । जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् । उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्‍याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।

    छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो । त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे ।

    ‘एयरलाइन्सका कर्मचारीले जहाजमा चढ्न दिएनन्, अन्त जान कुनै साधन पाइएन,’ यज्ञराजलाई उपचारका लागि लैजान लागेका उनका भिनाजु गजाधर भट्टले भने, ‘टिकट काटेर पनि जहाजमा चढ्न दिएनन् ।’ उनले अनुमति दिए आफ्नै खर्चमा गाडीको व्यवस्था गरेर भारततिर लैजान तयार रहेको बताए ।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यज्ञराजलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लैजान ४ जनाको टिकटको व्यवस्था गरेको थियो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी, भिनाजु गजाधर र भाइ ईश्वर जोशीका लागि टिकट काटिएको थियो । तर साँझ अबेरसम्म पनि प्रशासनले कुनै व्यवस्था नगर्दा उनीहरू विमानस्थलमै अलपत्र परेका थिए ।

    ‘एम्बुलेन्सबाट भए पनि उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दै छौं,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘विमानस्थलमा यज्ञराजको अवस्था झन् बिग्रिएकाले कर्मचारीले जहाजमा चढ्न नदिएको जानकारी आएको छ ।’ उनले धनगढीबाटै एम्बुलेन्स खोजेर पठाउने विषयमा छलफल भइरहेको बताए ।

    कात्तिक २५ गतेदेखि छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै यज्ञराज अनिश्चितकालीन धर्नामा थिए । धर्ना बसेको तेस्रो दिनदेखि नै उनलाई न्यून रक्तचापसँगै ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो । महाकाली अञ्चल अस्पतालका चिकित्सकहरूले चेकजाँच गरेर औषधि दिएपछि केही निको भएको थियो ।

    केही दिनयता उनी जथाभावी बोल्ने, कतिबेला हाँस्ने, कतिबेला रुने, भेट्न आउनेलाई गालीगलौज गर्ने र हातपात नै गर्ने अवस्थामा पुगेका थिए । शुक्रबार उनी महेन्द्रनगर बजारमा गालीगलौच गर्दै हिँडिरहेका थिए । उनलाई प्रहरीको सहयोगमा बजारबाट धर्नास्थल पुर्‍याइएको थियो । कान्तिपुरबाट

    आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को

    • ६.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation