• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

काँग्रेसले भन्यो “जनता भ्रममा राखेर सड्क उद्धघाटन झुटो”


  •   आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷मँसिर ०२ दुनै,डोल्पा
    हिमाली जिल्ला डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने छैन । सड्क सञ्जालमा नजोडिदै सरकारले जाजरकोट दुनै सम्मको ट्रयाक सम्पन्न भएको भनेर भ्रामक रुपमा सड्क उद्धघाटन गर्न लागेको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ती जनाएको छ ।
    जाजरकोटबाट दुनै सम्मको सड्कको ट्रयाक खोल्ने काम हाल त्रिपूरोकाट अन्तरगत छलगाड सम्ममात्रै भएको र दुनै सम्म ट्रयाक नखुलेको भन्दै प्रेश बिञप्ती जारी गरेको नेपाली काँग्रेस जिल्ला समिति डोल्पाका सचिव जयनन्द उपाध्यायले जानकारी दिए ।
    डोल्पाका जनताको शिक्षा,स्वास्थ्य,यातायात खाद्य जस्ता आधारभुत आबास्यक्तहरु राज्यले परिपूर्ति गर्न नसकेको अबस्थामा सरकारले जवरजस्ती डोल्पाली जनतालाइ लादेर लिने थालेको नेपाली काँग्रेस महासमिति सदस्य गौरिसँकर उपाध्यायले खेद प्रकट गरे ।
    डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छैन त्रिपूराकोटको छलगाडमा हुने जाजरकोट सड्कको ट्रयाक उद्धघाटनमा दुनै राखेर डोल्पा जिल्ला राष्ट्रिय सड्कमा जोडिएको भनेर डोल्पाली जनतालाइ भ्रममा राखेर उद्धघाटन गर्न गर्न लागेको भन्दै नेपाली काँग्रेस डोल्पाले आपत्ती सहितको प्रेश बिज्ञप्ती जारी गरेको नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ
    जनप्रतिनिधि र ठेकेदारले डोल्पाका जनतालाइ ठगेको बेलामा सरकार र नेपाली सेनाले समेत डोल्पाका सोझा जनतालाइ झुक्याएको नेपाल बिद्यार्थीँ सँघका केन्द्रयि सदस्य पूर्णबहादुर शाहीले आरोप लगाए ।
    यहि मँसिर ४ गते जाजरकोट डोल्पाको दुनै सम्म ट्रयाक ओपनको काम सम्पन्न भएको भन्दै नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्धघाटन गर्ने कार्यक्रमको भब्य तयारी भै रहेको छ ।

    Advertisement

    त्रिपूराकोटको छलगाडमा हुने सड्क उद्धघाटनमा नेपाली काँग्रेस आबद्ध कुनैपनि कार्यकर्ता र भातृसँगठनहरु सहभागि नहुने र बिरोधका अन्य कार्यक्रम पनि सार्वजानिक गर्ने सचिब जयनन्द उपाध्यायले जानकारी दिए ।
    डोल्पा जिल्ला राष्ट्रिय सड्क सञ्जालमा नजोडिदै सरकारले नै जोडिएको भनेर भ्रामक समाचारहरु प्रकाशित गरेको र ट्रयाक समेत आधा खोलीको अबस्थामा उद्धघाटन गर्न लागेको भन्दै डोल्पाका नागरिकहरु ४ दिन देखि बिरोधमा उत्रिएका छन ।
    उता जाजरकोट डोल्पा सड्क खण्ड निर्माण दलका प्रमुख कर्णेल बिश्व बन्धु पाहाडीले भने शनिबार दुनैमा सहमती भै सकेकोले कुनैपनि बिरोधहरु नहुने बताएका छन । उनले भनेका छन दुनै सम्म सेनाले काम गर्छ भनेर बिश्वास दिएको बताए ।

    आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation