• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

अब ट्रक तथा टिप्परहरु चैलाहीबाट अर्नहवा निस्कने बाटोबाट चल्ने


  •   बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
  • देउखुरी, २९ कात्तिक
    देउखुरी उद्योग बाणिज्य संघ लमहीले क्रेसर उद्योगगका संचालकहरु तथा प्रतिनिधीसंग लमही बजारमा कसरी व्यवस्थित तरिकाले टिप्पर तथा ट्रकहरुलाई संचालन गर्ने विषयमा छलफल गरेको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लमही बजारमा कसरी व्यवस्थित तरिकाले टिप्पर तथा ट्रकहरुलाई संचालन गर्ने विषयमा छलफल गरेको हो ।
    बुधबार वडा प्रहरी कार्यालयमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक अरुण कुमार सिंह, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ र क्रेसर उधोगका संचालकहरु तथा प्रतिनिधीसंग बुधबार बसेको सर्वपक्षिय बैठकले लमही कोइलावास सडकखण्डमा गुडिरहेका ट्रक तथा टिप्परको कारणले व्यवसायिहरुलाई हुने प्रदुषण तथा सवारी दुर्घटना न्युनिकरणको लागि मध्यनजर गर्दै बनगाँउको सडक निर्माण नहुदा सम्म विहिवार देखि विहान ७ बजे देखि साझँ ८ बजे सम्म ट्रक तथा टिप्परहरुलाई तत्कालका लागि चैलाहीबाट अर्नहवा निस्कने सडकबाट सञ्चालन गराउने निर्णय गरेको देउदुरी उद्योग बाणिज्य संघ लमहीले जाकारी गराएको छ ।।

    Advertisement

    बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation