• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

परनिर्भर देशमा समाजवादको कुरा कल्पना मात्रै:मन्त्री यादव


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • चक्र चन्द,
    २७ कार्तिक, दोहा।

    Advertisement

    उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले समाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया तथा भेटघाटमा उक्त धारणा व्यक्त गरेका हुन्।
    समाजवाद संविधानमा लेखेर न आउने भन्दै उनले भने ‘जबसम्म आफ्नै सामर्थ्यमा जनताका आवश्यकता पूरा गर्न सकिन्न समाजवादको कुरा गर्नु कोरा कल्पना हो’। समानता र सम्व्रिद्दी बिना समाजवाद संभव नभएको उनले दावी गरे।
    वैदेसिका रोजगारमा रहेका नेपालीहरुको विप्रेषणले मुलुकको अर्थतंत्र धानिएको भएपनि विप्रेषण नेपालको स्थायी समाधान नभएको उनको जिकिर थियो।
    नेपालले आँखा उपचारको क्षेत्रमा विदेसी समेतलाई सेवा दिई सकेको र अन्य स्वास्थ्य क्षेत्रमा समेत नेपाल क्रमिक प्रगतितर्फ बढेको उनको दावी थियो।
    सबै नेपालीलाई नि:शुल्क स्वास्थ्य सेवा दिने घोषणा गरिएको र १२ सय प्राथमिक तथा आधारभूत उपचार केंद्र निर्माणमा सरकार अग्रसर भएको उनले बताए।
    पूर्ववत सरकारले लागू गरेको स्वास्थ्य विमा देशैभरी लागू भई सकेको र विपन्न वर्गको स्वास्थ्य विमा सरकारले नै गरिदिने मंत्री यादवले बताए।
    उपप्रधानमंत्रीको भ्रमण टोलीमा रहेका गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपाली अभियानमा आफु लागेको र अबको लक्ष भनेको नेपाललाई मेडिकल टूरिज्मको गन्तव्य बनाउने बताए. नेपालीहरूले विदेशमा होइन विदेसीहरूले समेत नेपालमा बिस्वस्त उपचार गर्ने युगको लागी आफुले आभियान संचालन गरेको उनको दावी थियो।
    कार्यक्रममा सर्वसाधारणलाई आफ्नो सुझाव राख्न नदिएको भन्दै केही युवाहरुले आक्रोश व्यक्त गरेका थिए। नेपाली नियोगको आयोजनामा सम्पन्न कार्यक्रममा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation