• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

यस्ता थिए आइतबार मन्त्रिपरिषद्का निर्णय : राजदूतदेखि प्रधानमन्त्रीका सल्लाहकार नियुक्तिसम्म


  •   सोमबार, कार्तिक २६, २०७५ मा प्रकाशित
  • काठमाडौँ, २६ कार्तिक । यसअघि सरकारका प्रवक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक सकिएपछि निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँथे । तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि भने उनले सरकारका कुनै निर्णय भनेनन् बरु, बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने बताए ।
    तर, उनले भनेजस्तो केही नयाँ प्रबन्ध नहुँदै सरकारका निर्णयहरु चुहिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्नेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार नियुक्तिको काम गरेको छ । यद्यपी, सरकारका सबै निर्णय अाैपचारिक रुपमा बाहिरिसकेका छैनन् ।
    बैठकले छिमेकी मुलुक भारतसहित बैदेशिक रोजगारमा जाने नेपालीहरुको मुख्य गन्तव्य मलेसिया र युएईमा पनि राजदूत नियुक्त गरेको छ । भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई सिफारिस गरिएको छ भने मलेसियाको लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिस गरेको छ ।
    भारतका लागि राजदूत सिफारिस गरिएका आचार्य नेपाल–भारत सम्बन्धका विविध आयामहरुको पुनरावलोकन गर्न गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन् । आयार्च यसअघि श्रीलंकाका लागि राजदूत भएका थिए । २०४६ सालको परिवर्तनपछि बनेको पहिलो सरकारमा उनी कानूनमन्त्री थिए ।
    पाण्डे यसअघि साउदी अरेबियाको राजदूत भइसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बन्धित देशमा पठाइनेछ । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।
    यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा नेकपाका युवा नेता इन्द्र भण्डारीलाई नियुक्त गरेको छ । लामो समयदेखि प्रधानमन्त्री ओलीको साथमा रहेका भण्डारीलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको हो ।
    झापाको दमक निवासी भण्डारीले यसअघि पनि प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसकेका छन् । भण्डारी २०५१ सालदेखि ओलीका निकट सहयोगीका रुपमा रहँदै आएका छन् ।
    यस्तै आइतबारकै बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ । पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् । उनी यसअघि पनि ओलीको विदेश मामिला सल्लाहकार थिए ।

    Advertisement

    सोमबार, कार्तिक २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation