• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

चौबेको निधन हुँदा कपिलवस्तुका विद्यालयमा शोकविदा ।।


  •   आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कार्तिक २५, कपिलवस्तु
    नेपाल शिक्षक महासंघ कपिलवस्तुले कार्तिक २५ गते अर्थात आइतबार एकदिनका लागि जिल्लाभरका विद्यालयमा शोकविदा दिने निर्णय गरेको छ ।
    जिल्लाको महाराजगञ्ज नगरपालिका–३ पडरियास्थित भद्र मा.वि.का प्रधानाध्यापक ४९ वर्षीय स्वर्गीय लबकुश चौबेको स्मृतिमा आइतबार शोकविदाको घोषणा गरेको हो । महासंघका जिल्ला अध्यक्ष देवकला सुबेदीद्वारा जारी शोक विज्ञप्तीमार्फत जिल्लाभरका सम्पूर्ण सामुदायिक विद्यालयलाई शोकविदाको आह्वान गरिएको छ ।
    शिक्षक महासंघका जिल्ला अध्यक्ष सुबेदीका अनुसार जिल्लाका जुनसुकै सामुदायिक विद्यालयका प्रधानाध्यापकको कुनै कारणले स्वर्गारोहण भएमा जिल्लाभरका सामुदायिक विद्यालयमा शोकविदा दिने बैठकबाटै निर्णय पारित भएको छ । त्यस्तै कुनै शिक्षकको निधन भएमा सोही स्थानीय निकायभित्रका सामुदायिक विद्यालयमा शोकबिदा दिने निर्णय भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
    शिक्षक महासंघको पूर्व निर्णय अनुरूप प्रधानाध्यापक मृतक चौबेको शोकमा आइतबार जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरी शोक मनाउन अध्यक्ष सुबेदीले शोकविज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।
    यसैबीच नेपाल शिक्षक महासंघ शिवराज नगरपालिकाका अध्यक्ष मुक्तिनाथ पोख्रेलले पडरिया मा.वि.का प्रधानाध्यापक लबकुश चौबेको निधनप्रति शोक वक्तव्य जारी गर्नुभएको छ । बक्तव्यमार्फत नगरअध्यक्ष पोख्रेलले आइतबारका दिन शिवराज नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरी शोक मनाउनु हुन सबै विद्यालयका प्रधानाध्यापकसँग अपिल गर्नुभएको छ ।
    नेपाल शिक्षक महासंघका जिल्ला सदस्य समेत रहनुभएका चौबेको जन्म वि.सं. २०२६ साउन १० गते भएको थियो । महाराजगञ्ज नगरपालिका ३, गैंडहवा निवासी चौबे २०६५ सालदेखि भद्र मा.वि.को प्रधानाध्यापकको रुपमा काम गर्दै आउनुभएको थियो । मृतक चौबेको एक श्रीमती र एक छोरा रहेका छन् । हिन्दू धार्मिक परम्परा अनुसार मृतक चौबेलाई बर्गदीघाटमा अन्तिम संस्कार गरिएको बताइएको छ ।

    Advertisement

    आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation