• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

बैकंबाट ॠण लिएर भैंसीपालन


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,२०कार्तिक २०७५

    Advertisement

    मुस्लिम समुदायहरु व्यापार व्यवसायमा नै बढी सक्रिय हुन्छन । यीनका पुर्खाहरुले पनि अन्य पेशामा खासै हात हालेन्न। कृषिमा त यिनिहरु पनि लागे तर त्यसलाई ब्याबसायीक रुपमा कहिलै गरेन्न। तर सरुमारानी–१ बाङ्गेसाल मिँयाटोलकी जमिरन खातुन भने परम्परागत पेशालाई आत्मसाथ नगरेर बैकंबाट चर्को ब्याजमा कर्जा लिएर व्यवसायिक भैंसीपालन गरेकी छन् । ज्योती विकास बैङ्क दरभान शाखाबाट १६ प्रतिशत वार्षिक ब्याजदरमा १५ लाख ऋण लिएर भैसीपालन थालेकी हुन् ।सुलभ ब्याजदरमा कतैबाट ऋण नपाएपछि बैकंको चर्को ब्याजको ॠण लिन परेको खातुनले सुनाईन। गाउ मै सिर्जना महिला व्यवसायिक भैंसीपालन फर्म दर्ता गरि विगत १ वर्ष अघि देखी खातुनले भैंसीपालन गरिरहेकी छन् । ‘१५ लाख मध्ये ८ लाख भैसीपालनमा लगानी गरेकी छु ।’ खातुनले भनिन् , ‘सस्तो ब्याजदरमा ऋण नै पाईएन ।’ सुधारिएको गोठ तथा भैंसी खरिदमा ८ लाख खर्च भएको खातुनको भनाई छ ।फर्ममा ५ वटा स्थानिय जातका मुर्रा भैंसी तथा पाडापाडी रहेका छन् । प्रतिदिन ३० लिटर दुध उत्पादन हुन्छ। दुधको बजारको लागि कुनै समस्या नरहेको खातुन बताउँछिन् । करिब १३ वर्षसम्म बैदेशिक रोजगारमा आवतजावत गर्दै आईरहेका खातुनका श्रीमान जब्बरदिन मिँयाले समेत श्रीमतीको भैंसीपालनमा सघाईरहेका छन् । ‘अब विदेश नजाने ।’ मिँयाले भने, ‘भैंसी फर्मको स्तरोन्नतीमा पुरा ध्यान दिनेछु ।’‘खली, बरान, सातु चोकर र मकै मिलाएर दाना खुवाउँछु ।’ जब्बरदिनले भने, ‘समयमै दाना, घाँसपात तथा औषधी उपचारमा ध्यान दिन पर्छ ।’ दाना, पराल तथा औषधी उपचार खर्च कटाएर मासिक ३० हजार आम्दानी हुने गरेको जब्बरदिन बताउँछन् । जिल्ला पशु सेवा कार्यालयबाट १ वटा मुर्रा राँगा अनुदान पाएका खातुन दम्पतिलाई सरुमारानी गाँउपालिकाले समेत ५० हजार अनुदान सहयोग गरेको छ । ‘घाँस काट्ने मेशिन किनेका छौँ ।’ जमिरन भन्छिन्, ‘मल तथा गोबर पनि बेच्ने गर्छौ ।’ जमिरनले भैंसीपालनका लागि ४ रोपनी जग्गा भाडामा लिई घाँसखेती समेत गर्दै आईरहेकी छन् । जमिरन भन्छिन् ,‘मलाटा, स्टाईला घाँस रोपेका छौँ ।’

    मिँयाको ७ जनाको परिवार व्यवसायिक भैंसीपालनबाटै पालिएका छन् । कृषिबाटै भविष्यको समृद्धिको आधार देखेका मिँया दम्पतीले भने, ‘हामीलाई कृषि तथा पशुपालनमा सुलभ ब्याजदरमा ऋण पाएपनि ठूलै सहयोग हुन्थ्यो ।’ हालचालै खातुन दम्पतीले संयुक्त साझेदारीमा बिहानी पोल्ट्री फर्ममा लेयर्स कुखुरापालनमा समेत लगानी गरेका छन् ।

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...