• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न नगर प्रमुख कलामको निर्देशन ।।


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २०
    सामुदायिक विद्यालयका गुणस्तर सुधार गरी प्रतिशपर्धा गर्न सक्ने जनशक्ति तयार गर्न विद्यालयले महत्व दिनु पर्ने महाराजगंज नगरपालिका प्रमुख अव्दुल कलाम मुसलमानले वताउनु भएको छ । उहाले सबै अभिभावकले आफनो आफनो बालबालिकालाई विद्यालयमा भर्ना गर्नु पर्ने र नियमित रुपमा विद्यालय पठाउनु पर्नेमा जोड दिनु भयो । अव शिक्षा दिने मात्र नभई गुणस्तरमा समेत जोड दिएर हरेक क्षेत्रमा प्रतिशपर्धा गर्न सक्ने जन शक्ति तयार गर्नु पर्ने वताउनु भयो । मंगलवार महाराजगंज नगरपालिका वडा नं. ५ लाई आधारभुत तह उमेर समुह पुर्ण भर्ना वडा घोषणा सभाको समुदघाटन गर्दै कलामले सो कुरा वताउनु भएको थियो ।
    कार्यक्रममा बोल्दै बडा अध्यक्ष छेदी प्रसाद कुर्मीले सवैको सहयोगले ५–१२ उमेर समुहका बाल बालिकालाई विद्यालय भर्ना गर्न सफल भएको वताउनु भयो । वडाका ५ सामुदायिक विद्यालय २ मदरसा १ संस्थागत विद्यालयमा ११६० बाल बालिका भर्ना भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । कार्यक्रममा सनशाईन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले नेपाल सरकारले २०८५ साल भित्र सवैले आधारभुत तह अध्ययन गुर्नु पर्ने ऐन वनाएको हुदा अव सवै अभिभावकले वाल बालिका भर्ना गराई नियमित रुपले विद्यालय पठाउन पर्ने वताउनु भयो । कार्यक्रममा वडा नं. ११ का वार्ड अध्यक्ष जगदिश प्रसाद तिवारी ,समाजसेवी सुर्य पासवान, उदय बाल संजालका संयोजक दुलारे केवट, उदय युवा क्लवका अध्यक्ष तौलेश्वर यादव, अनिरुद्र प्रसाद चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा वडालाई पुर्ण भर्ना घोषणाको लागी सहयोग गर्ने सरोकारबालालाई सम्मानित गरीएको थियो । यस अधि महाराजगंजका २ वडा पुर्ण भर्ना भई सकेका छन । कुल ११ बडा मध्ये ८ वडा अझै पुर्ण भर्ना गर्न वाकी रहेको सामाजिक अभियन्ता कमलेस कुमार केवट वताउनु हुन्छ । कार्यक्रम सनीउल्ला धोवीको संचालन वडा अध्यक्ष छेदी प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation