• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

मंसिर ६ गतेवाट पाचौ चन्द्रौटा महोत्सव हुने ।


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • कार्तिक १८ कपिलवस्तु चन्द्रौटा
    कपिलवस्तुको चन्द्रौटा मंसिर ६ देखि १६ गतेसम्म पाँचौं चन्द्रौटा महोत्सव हुने भएको छ ।व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा ब्यापार महोत्सव २०७५ को तयारी सुरु भएको ।
    “कृषि पर्यटन उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव नजिकिँदै जाँदा आयोजक तयारीमा जुटेको आयोजक समितिका संयोजक महादेव पोख्रेलले वताए । गत वर्षकै स्थानमा महोत्सव हुने वताइएको छ ।अहिले महोत्सव स्थलमा तारवार र स्टल निमार्णको काम धमाधम भइरहेको छ । मेलालाई सभ्य र भब्य रूपमा सफल पार्न ३२ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय निर्माण गरिएको छ ।महोत्सवमा २६४ स्टलहरु रहने स्टल संयोजक नवराज न्यौपानेले वताए ।
    स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको पनि ब्यवस्था रहेको आयोजकको दावी छ  । स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै शिवराज नगरक्षेत्रका प्रसुति सेवा केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले जानकारी जनाए । महोत्सव संचालनले जिल्लाको चन्द्रौटा क्षेत्रका कृषि, उद्योग, व्यापार व्यवसाय तथा ऐतिहासिक, पूरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरूको वृद्धि विकास, प्रवद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने वताइएको छ ।
    महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडीबुटीहरूको प्रदर्शनी र बिक्री वितरणका स्टलहरू रहने आयोजक संस्थाका महासचिव जगत पौडेलले बताए । महोत्सवलाई थप आकर्षण बनाउन बाल उद्योन, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती खेल, पाँचौं डान्स आइडल, थारु भेषभुषासहितको नृत्य प्रतियोगिताका साथै राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महासचिव पौडेलले जनाए । यसैगरी जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो प्रदर्शनी महोत्सवको अर्को महत्वपूर्ण विशेषता रहेको आयोजक संस्थाका सचिव गोपाल बन्जाडेले जानकारी दिए

    Advertisement

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation