• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कालोपत्रे सडकमा उम्रियो घाँस।।


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु, कार्तिक १८
    लामो समय देखि सडकको धुलो खेप्दै बसेका कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ का ग्यालेक्सी टोलका स्थानीय सडक कालोपत्रे हुदै गर्दा खुसि भएका थिए । घर अगाडीको सडक पिच हुने भए पछि धुलोको सास्ती खेप्नु नपर्ला भनि खुसि भएका स्थानिय सडक पिच गरेको एक महिना नवित्दै सडकमा घाँस उम्रिए पछि भने हैरान भएका छन ।
    उपभोक्ता समितिले के.सी. कन्ट्रक्शनलाई निर्माण गर्न दिएको सडक े ५०० मिटर लम्बाई र ५.५ मिटर चौडाईको पिच बाटोमा घाँस उम्रिए पछि निर्माण कम्पनीले गुणस्तरहिन बाटो निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु हमालले आरोप लगाएका छन । सडक पिच गर्दा कमसल सामाग्रीको प्रयोग गरेकोले कालो पत्रे सडक माथी घाँस(दुबो) उम्रिएको स्थानीय अशोक पोखरेलले बताए । ठेकेदारको लापरवार्ही , प्राविधीकको कमजोरीका कारण सडकमा घाँस उम्रिएको स्थानियले आरोप लगाएका छन ।५० लाख लागतमा निर्माण भएको सो पिच सडक अनुमन गरी सडकको गुणस्तर मापन नगरी सडक पास गर्नु प्राविधीकको कम्जोरी भएको स्थानीयले बताएका छन । सडकमा घाँस उम्रिएयो भन्ने खबर आएपछि नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बाटोको अनुगमन गरेका छन । सडक निर्माण गर्दा भएको कम्जोरीलाई सुधार गर्नु पर्ने उनले बताएका छन । सडकको निर्माणमा नै लापरबार्हि भएको हो वा अन्य कुनै कारणले पिच सडकमा घाँस उम्रिएको यसबारे अनुसन्धान हुने सडकको जाँचका लागि सडक डिभिजन कार्यालयका इन्जिनियरबाट सडकको गुणस्तरीयता चेकजाँच गर्ने र सडक निर्माणमा लापरबार्हि गर्ने निर्माण कम्पनी , इन्जिनियरलाई कावार्हि गरिने अधिकारीले बताए ।
    सडक निर्माण गरेको के.सी. कन्ट्रक्शनले भने सडक निर्माणमा कुनै त्यस्तो लापरवार्हि र कमसल सामाग्रीको प्रयोग नभए बताएको छ । पिच सडकमा घाँस उम्रिनुको कारण बारे आफु पनि अनभिज्ञ रहेको कन्ट्रक्शनले जनाएको छ ।

    Advertisement

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation