• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, माघ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ८. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

मैले हात उठाएँ त, तपाईंहरू बनाउनुस् न सरकार : ओली


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई बहुमत ल्याएर सरकार बनाउन आग्रह गर्नु भएको छ । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले त्यसैका लागि आफूले मार्गप्रशस्त गरिदिएको बताउनु भयो ।

    Advertisement

    ‘मैले चलाउन सकिनँ भनेर हात उठाएँ त, तपाईंहरु बनाउनुस् न अब, प्रतिपक्षीलाई लक्षित गर्दै उहाँले भन्नु भयो , ‘यदि त्यसो गर्न नसक्ने हो भने मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, आउनुस् मलाई समर्थन गर्नुस्।’

    जेठ १५ मा बजेट ल्याउनुपर्ने र त्यसका लागि समय अत्यन्तै कम भएकाले आफूले फेरि विश्वासको मत लिने कर्मकाण्डी गर्नुुभन्दा छोटो प्रक्रियाबाटै मार्ग प्रशस्त गरेको उहाँको भनाई छ।

    मैले अब संसद अधिवेशन बोलाएर विश्वासको मत लिएर पराजित भएपछि जाने त संविधानको धारा ७६ (५) मै हो तर अर्को प्रक्रिया सुरु गर्दा जेठ १२(१३ गते पुग्छ, उनले प्रश्न गरे, अनि त्यसपछि गठन हुने सरकारले १५ गते कसरी बजेट पेश गर्छ

    साँझ ५ बजेसम्म समय रहेको भन्दै उनले दलहरुलाई मिलेर जान उहाँले संसद विघटन गर्न नखोजेको भन्दै साँझ ५ बजेसम्म बहुमत जुटाएर सरकार बनाउन आग्रह गर्दै आफूले त्यो सरकारलाई पूर्णरुपमा सहयोग गर्ने पनि बताउनु भयो ।

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह
    जसपा नेपाल र लोसपाबीच एकताको सहमति
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ५.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    • ६.
      दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    • ७.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • ८.
      जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation