अन्तत:वामदेव गौतमले गरे कित्ता क्लियर

काठमाडौं । साविक नेकपामा देखिएको विवाद समेत मिलाएर पार्टी एकतालाई काम राख्छु भन्दै तटस्थ भूमिकामा उभिएका नेता बामदेव गौतमले अन्ततः आफ्नो कित्ता किलिएर गरेका छन। गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् । अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमको प्रष्ट्रोक्ती छ।
‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनुभएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।

गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । तर, अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमले स्पष्ट पारेका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...