प्युठानको ठुलाबेसी -अर्खा सडकखण्ड पहिरोले अबरुद्व

मित्र थापा, प्युठान (अर्खा) : गौमुखी गाउँपालिकाको ठुलाबेसी -अर्खा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
शनिबार सांझ परेको बर्षाका कारण सो सडकखण्डको आधा दर्जन ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको स्थानीयले बताए।
सडकमा पहिरो थुप्रिएपछि गौमुखी गाँउ पालिका वार्ड नं १ र २ मा त्यस क्षेत्रमा खाध्यान्न लगायत ढुवानी गर्न समस्या भएको छ।

गौमुखी – १ का वडाअध्यक्ष मान वहादुर थापाले सडकमा थुप्रीएको पहिरो हटाउने काम भइरहेको कामना डेलीलाई जानकारी दिए।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...