• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

लोकप्रिय समाचार

  • १. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • २. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ३. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ४. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ५. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

दाङमा ९ दिन लकडाउन घोषणा


  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
  • दाङ । दाङमा लकडाउनको घोषणा गरिएको छ । आज घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ ।

    Advertisement

    यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०÷४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको छ ।

    मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो
    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    लोकप्रिय

    • १.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • २.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ३.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • २.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ३.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ४.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ५.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ६.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ७.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ८.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation