मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमाथि छलफल पनि सुरु भएको छ। यही वैशाख २ गते गुरुङविरुद्ध अवविश्वास प्रस्ताव राख्दै कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले विशेष अधिवेशन माग गरेका थिए।

उनीहरुको मागअनुसार सोमबार दिउँसो २ बजे विशेष अविधेशन सुरुभएसँगै अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको हो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...