• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संसद्का पाका सांसद अर्जुननरसिंह केसी

भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ५. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ६. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ७. भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

  • ८. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ९. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • १०. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

राप्रपाका तीन नेता एमालेमा प्रवेश


  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । लुम्बिनी प्रदेशका तीन नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेर काम गरेका नेताहरु बुधबार एमाले पार्टीमा प्रवेश गरेका हुन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल राप्रपा छोडी एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेका तीन नेतालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली खानेपानी मन्त्री रहेका मणीराज थापाले सरकारी निवास बालुवाटारमा स्वागत गरेका थिए । नव प्रवेश गरेका नेताले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने पार्टी अध्यक्ष ओलीले विश्वास व्यक्त गरे

    Advertisement

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’
    काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन
    रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी
    प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा
    रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन
    जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ५.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ६.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    भर्खरै

    • १.
      संसद्का पाका सांसद अर्जुननरसिंह केसी

    • २.
      भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

    • ३.
      काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

    • ४.
      सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

    • ५.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

    • ६.
      ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    • ७.
      दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    • ८.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation