• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

युवा संगठन नेपाल प्युठानको जिल्ला अध्यक्षमा बसन्त नेपाली चयन


  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। युवा संगठन नेपाल प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन अाज सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपाल प्युठान सम्मेलन बसन्त नेपालीको अध्यक्ष्ातामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको हाे ।
    सम्मेलनमा ३० जना नेता तथा कार्यकर्ताहरु नेकपा माअाेवादी केन्द्र , नेकपा ( एमाले) र नेपाली कांग्रेस पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेकपा सहायक संगठन युवा संगठन नेपालमा प्रवेश गरेका छन् । नेकपा माअाेवादी केन्द्र मल्लारानी गाउँ पालिका पार्टी सचिव तथा दलित मुक्तिमाेर्चा नेपालका केन्द्रीय सदस्य गाेपिलाल सुनार ( परिवर्तन ) , एमाले निकट युवा संघ प्युठान का नेता बिरवल के. सी. लगायत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा युवा संगठन नेपाल केन्द्रीय संयाेजक पाटन जंगलीले नव प्रवेसी युवा नेता तथा कार्यकर्ताहरुलाई अविर ल्यापण तथा स्वागत गर्दै अाफ्नाे पार्टी र पार्टीको सहायक संगठन युवा संगठनमा कत्ति पनि अन्याय नगरी उचित स्थान दिदै व्यवस्थापन गर्ने बताउनु भयाे ।
    प्रमुख अतिथि तथा संगठनका केन्द्रीय संयाेजक जंगलीले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकाेले अबकाे एकमात्र विकल्प भनेकाे वैज्ञानिक समाजवाद नै भएको बताउनु भयाे । त्यस्तै पार्टीका राप्ती व्यूराे सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विक्रमले सरकार तीन वुँदे सहमति कार्यान्वयनमा उदासिन देखिएकाे अाराेप लगाउनु भयाे । उहाँ भन्नू भयाे ” हाम्रो पार्टी शान्तिपूर्ण राजनितिक गतिविधि गर्न सहमत भैसकेर तीन वुदामा हस्ताक्षर गरेकाे महिनादिन पुग्दा पनि गिरफ्तार नेता कार्यकर्ता काे रिहाइ नगरिनु र नेता कार्यकर्ता माथि लगाईएकाे झुट्टा मुद्दा खारेज नगरिनुले अझै सरकार जिम्मेवार नबनेकाे देखिन्छ । सम्मेलन ले बसन्त नेपाली अध्यक्ष , रहेकाे १७ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ । जस्मा उपाध्यक्ष हरि बस्नेत , सचिव बिरवल के. सी. र काेषाध्यक्ष शिव थापा लगायत रहेका छन् । कार्यक्रममा युवा संगठन नेपाल राप्ती व्युराे ईन्चार्ज तिलक पुन , नेकपा राप्ती व्युराे सदस्य तथा प्युठान का सेक्रेटरी अजय , व्युराे सदस्य वुलेट कार्कि , अखिल क्रान्तिकारी केन्द्रीय सदस्य याङ्क पुन , युवक संघ प्युठानका का. वा. अध्यक्ष कमल पाैडेल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन हरि बस्नेतले गरेका थिए भने अध्यक्षता बसन्त नेपाली ले गरका थिए ।

    Advertisement

    मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...