• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

राष्ट्रिय युवा संघ गुल्मीको अगुवा कार्यकर्ता भेला सम्पन्न


  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा केपीओली पक्षका राष्ट्रिय युवासंघ जिल्ला कमिटी गुल्मीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम सम्पन्न भएको छ । शुखी नेपाली, समृद्ध नेपाल, न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने नाराका साथ सदरमुकाम तम्घासको बालमन्दिरको सभाहलमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम गरिएको हो ।
    भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला नेता, विभिन्न सगंठन, महिला संघ र राष्ट्रिय युवा संघका जिल्ला सदस्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले नेता तथा कार्याकर्ता विचलित भएर बाहिर गएका हुनाले मुल धारमा आउन आग्रह गरे ।
    ओली सरकारले युवा लक्षीत कार्याक्रम, सिमा सुरक्षा, नाकावन्दी लगायतमा सिर उचो पार्ने कार्य गरेको उल्लेख गरे । उनले परिवर्तन को सम्बाहक मात्र नभएर कम्युनीष्ट आन्दोलन रक्षा गर्न समेत युवा विद्यार्थीलाई आग्रह गरे ।
    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सदस्य बालिसिंह काउछा, राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ केन्द्रिय उपाध्यक्ष तिरण गौतम, सचिव, तुलबहादुर अधिकारी, अनेरास्ववियु केन्द्रिय सदस्य काशी पान्डे, नेकपा गुल्मीका सचिव धर्म बिश्वकर्मा लगायतले केपी ओली नेतृत्वको सरकारले मेलम्ची खानेपनी सन्पन्न हुदै गरेको बताउँदै स्वास्थ, कृषिमा उल्लेखनीय काम गरेको, कोभिड १९ को महामारीमा समेत नडग्मगाई उल्लेखनीय कार्य गरेको बताएका थिए ।
    राष्ट्रिय युवा संघ गुल्मीको संयोजक मोहन प्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्याक्रममा राष्ट्रिय युवा संघ केन्दिय सदस्य कपुर घिमिरेको घिमिरेको स्वागत मन्त्यव रहेको थियो ।

    Advertisement

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...