बुटवल – नारायणगण सडक विस्तारको काम तिव्र पारिदै

काठमाडौं । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको बुटवल – नारायणगण सडक खण्डको काम तिव्र गतिमा भईरहेको छ । मुख्य बजार क्षेत्रमा ४ लेन सडक सहित दायांवायां ६ – ६ मिटरको सर्भिस लेन समेत निमार्ण गरीने सडकमा दाउन्ने खण्डमा भने चट्टानी पहाड र उकालो ओरालो बढी भएकाले तीन लेनको मात्र निमार्ण गर्न लागिएको बताईएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम सुरु गरिए पनि कोभिडका कारण लक्ष्य भन्दा केहि ढिला हुने देखिएको छ । आयोजनाका अनुसार आधुनिक सडकका रुपमा निर्माण गर्न लागिएको यस सडकको लागत अनुमान भने १८ अर्ब रहेको छ । अहिले गैडाकोेट देखी दाउन्ने सम्मको सडक बिस्तार गर्ने कामका लागि सडकको दाया बायाका रुख कटानगर्ने कल्भट निमर्मााण र सडकमा माटो फिलिङगर्नेकाम भईरहेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.