• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

पुनः युरोपमा फैलियो कोरोना, डब्लूएचओद्वारा चिन्ता व्यक्त


  •   शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
  • ब्रसेल्स । कोरोना भाइरसको महामारीले संसार नै त्राहीत्राही बनेको छ यो बेला । सिंगो युरोप नै कोरोनाले आक्रान्त बनेको छ ।
    युरोपमा गर्मी सकिएर चिसो मौसम सुरु भएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु, स्कुल र सार्वजनिक स्थल खुला गरिनुलगायत हुन् । विश्लेषकहरूले भनिरहेका छन्, महामारीले युरोपमा पिक अझै लिएको छैन । कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहोर्‍याउने संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकल धमाधम हरेक देशले लागू गरिरहेका छन् । युरोपमा कोरोना संक्रमितको संख्या केही हप्तायता निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चिन्ता व्यक्त गरेको छ ।यस्तो विषम परिस्थितिमा ठूलो संख्यामा युरोपमा बसोबास गर्ने नेपाली पनि असंख्य रूपमा संक्रमित भएको तीतो सत्य छ । युरोपभर कति नेपाली संक्रमित भए भन्ने तथ्यांक निकाल्न असम्भवजस्तै छ।

    Advertisement

    स्पेनमा सन् १९३० को गृहयुद्धपछि पहिलो पटक आर्थिक मन्दीले छुँदै गएको छ । यो मन्दीले इटाली, ग्रिस, बेल्जियमलगायत अधिकांश देश प्रभावित हुनेछ । लाखौं कामदारले रोजगारी गुमाइसकेका छन् । युरोपियन युनियनको प्रतिव्यक्ति आय सन् १९६० यता २०१९ सम्म झन्डै २४ हजार छ । सोही अनुपातमा कुल गार्हस्थ्य उत्पादनमा समेत गिरावट आउने निश्चित छ तर युरोपका केही देशलाई महामारीबाट प्रतिव्यक्ति आयमा खासै असर नपर्ने देखिन्छ । पछिल्लो युरोपेली परिषद्को बैठकले ७.७ बिलियन युरो क्षति व्यहोर्न कोभिड–१९ रिकोभरी फन्डमा बजेट थप्ने निर्णय गरेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

    शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation