काठमाडौं । लुम्विनी प्रदेशले भने संक्रमितहरूको उपचार निःशुल्क गर्ने जनाएको छ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट लुम्विनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार हुने जनाएका हुन् । उनले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने उल्लेख गरेका छन् ।लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ’,मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
Prev Post
Comments are closed.