• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पार्टीको निर्णय मान्न कार्यकर्ताहरुलाई सभापती आचार्यको निर्देशन


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सभापती सुरेन्द्र राज आचार्यले पार्टीको निर्णय मान्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

    Advertisement

    नेपाली काग्रेसको सिद्धान्त नमान्ने ३ सय ६४ दिन नेपाली काग्रेस भोट दिने दिन अन्य पार्टीको कार्यकर्ताको हुनेको क्रियाशित नविकरण नगर्न सभापती आचार्थले अह्वान गर्नु भयो । कुनै पनि कार्य गर्नु पुर्व पाटीले निर्णय गरे पश्चात मात्र बोल्न नेता तथा कार्यकर्ताहरुलाई पुर्व सिचाई राज्य मन्त्री समेत रहेका आचार्यले निर्देशन दिनु भयो । नेपाली काग्रेँस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । सभापती आचार्यले नेपाली काँग्रेसले क्रियाशिल नविकरणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।  नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस उपा सभापती तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले पार्टीको मुल मर्म नमान्ने कार्यकर्तालाई दण्डित गर्नु पर्ने बताउनु भयो । कलामले पार्टीले निदृष्ट गरेको नियम सबैले पालन गर्नु पर्ने धारण राख्नु भयो ।
    त्यस्तै नेपाली काग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझीले पार्टी सहि ढङगबाट अगाडी बढाउन सबै अनुशसित हुनु पर्ने बताउनु भयो । रायमाझीले पार्टीले सच्चा कार्यकताए पहिचान गरी पार्टीको गतिविधी अघी बढाउनु पर्नेमा जोड दिनु भयो ।
    कपिलवस्तुका युवा नेता अजय थापाले नेपाली काँग्रेसको सिद्धान्तलाई गाँउ गाँउ वडा स्तरमा पुर्याउनु बताउनु भयो । नेता थापाले काग्रेस पार्टीले सत्य तथ्य छनविन गरी मात्र क्रियाशिल वितरण गर्नु पर्ने बताउनु भयो ।  नेपाली काग्रेँस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रमा शिवराज नगरपालिका बरिष्ट नेता तथा कार्यकर्ता, सबै वडाका इकाई सभापतीहरुले वडाको गतिविधि जानकारी गराउनु भएको थियो ।
    नेपाली काँग्रेस शिवराज नगर सभापती मधु सुदन पोख्रेलले पार्टीको गतिविधी राम्रो तवरले अघी बढेको बताउनु भएको छ । सभापती पोख्रेलले सबैले अफ्नो वडाबाट नया सदस्यताको नमावली नगरमा पठाउनु पर्ने जानकारी दिनु भयो ।
    नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चालन नगर सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

     

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation