• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष १२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ३. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • ४. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ५. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ६. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ७. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ८. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ९. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • १०. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

ऐरावती गांउपालिकाले घर फर्कनेको ५० प्रतिशत भाडा बेहोर्ने


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • कामना डेली,प्युठान। प्युठानको ऐरावती गाउँपालिकाले असाहाय, अलपत्र परेका नागरिकको ५० प्रतिशत यातायात खर्च बेहोर्ने भएको छ। अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले पालिका बाहिर भएकाहरु घर फर्कन मन भएमा हाल कायम भएको भाडाको ५० प्रतिशत गाउपालिकाले ब्येहोर्ने निर्णय भएको गाउपालिका श्रोतले बताएको हो।
    गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले आज बसेको कार्यपालिकाको बैठकबाट पालिका क्षेत्रभित्र रहेका तर अन्य ठाउँमा बस्न अफ्ठेरो भएका व्यक्तिहरुको सहजताका लागि यो निर्णय गरिएको बताउनुभयो ।पालिकाले हालसम्म होटल तथा मेस चलाएर क्वारेन्टाईनमा बसेका व्यक्तिलाई खाना खुवाउदै आएको थियो । तर भोलीदेखी पालिका क्षेत्रमा आउने व्यक्तिले बिस्तारा, खानाको व्यवस्था आफै गनुपर्नेछ । आफै व्यवस्था गरि क्वारेन्टाईनमा बस्नेलाई पालिकाले तीन सय ६० रुपिँया दिने निर्णय गरेको छ । खानाको तीन सय रुपिँया र नास्ताको ६० रुपिँया वडा अध्यक्षहरुको मातहतमा क्वारेन्टाईनमा बस्ने व्यक्तिले पाउने अध्यक्ष शाहले बताउनुभयो । ‘पहिले जहाँ खाली छ त्यहा व्यक्तिहरुलाई राखेका थियौँ’, पालिका अध्यक्ष शाहले भन्नुभयो,–‘अब आउनेलाई घर पाएकमा राख्ने भनेका छौँ ।’
    बैठकले पालिकामा थप आज आएका १९ जना व्यक्तिलाई वडा नं ५ स्थित महेन्द्र माध्यामिक विद्यालयको क्वारेन्टाईन र वडा नं ६ स्थित जनता माध्यामिक विद्यालय बिजुली विद्यालयमा रहेको क्वारेन्टाईनमा राखिने बस्ने गरेको पालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । यससंगै ऐरावती गाउँपालिकामा अहिलेसम्म एक सय २६ जना क्वारेन्टाईनमा बसेका छन् । त्यस्तै ऐरावती क्षेत्रका ईण्डीयाबाट आएका व्यक्तिलाई प्युठान अस्पतालमा पिसीआर रिपोर्ट आएपछि क्वारेन्टाईनमा राखिने उहाँले बताउनुभयो । आज बसेको कार्यपालिकाको बैठकले वैशाख महिना भर कार्यपालिका सदस्यहरुको मिटिङ भत्ता पनि विपद् व्यवस्थापन कोषमा हाल्ने निर्णय समेत गरेको उपाध्यक्ष बस्नेतले बताउनुभयो ।
    ऐरावती गाउँपालिकाले पहिलो चरणमा भारतबाट आएका २६ जना व्यक्तिलाई क्वारेन्टाईनमा राखेको थियो । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा बसेका उनीहरुको आर.डि.टी. रिपोर्ट नेगेटेभ आएपछि एक हप्ता घरमै बस्न आग्रह गर्दै घरमा पठाईएको गाउँपलिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताउनुभयो ।

    Advertisement

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ३.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • ४.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ५.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    भर्खरै

    • १.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • २.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ३.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ४.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ७.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ८.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation