• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

असिनापानीले दुई सय बिघा जमिनको तरकारी नष्ट


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • मोहन पौडेल, परासी। केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा करिब २०० विघामा कृषकले लगाएको तरकारीखेती नष्ट गरेको छ ।असिनापानीले घिरौँला, लौका, करेला, फर्सी, काँक्रो लगायतका लहरेबालीका साथै प्याज, खुर्सानी, धनिया, मुला, बन्दा लगायतका तरकारीमा क्षति पुगेको छ । लाखौँ मूल्यको तरकारीखेती एकैपटक नष्ट भएपछि कृषकहरु चिन्तामा परेका छन् ।पाल्हीनन्दन–५ मा मात्रै १०० विघामा र अन्य वडामा १०० विघा गरी २०० विघामा लगाईएको तरकारीखेती पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिनुभयो । फल्न लागेका र टिपेर विक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरी नष्ट भएको कृषकहरुले बताएका छन् । आफ्नो वडामा करीब १०० विघामा कृषकहरुले लगाएको तरकारी पूर्ण रुपमा नष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताउनुभयो ।असिनापानीले गर्दा आफूले छ कठ्ठामा लगाएको तरकारी नष्ट भएको पाल्हीनन्दन–३ परसियाका व्यवसायिक कृषक सुरेन्द्र केवटले गुनासो गर्नुभयो । पाल्हीनन्दन–१ चम्कीपुरका भागिरथी केवटले आफूले दश कठ्ठामा लगाएको घिरौँला, प्याज, लौका, मकै, भिन्डी, धनिया पूर्ण रुपमा क्षति भएको बताउनुभयो । गाउँमा सवैले लगाएको तरकारीबाली सखाप भएको उहाँले बताउनुभयो । गाउँपालिकाले क्षतिको सङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो ।सोही ठाउँकी कृषक सैदुन नेसाले आफूहरुले तरकारीखेतीबाटै जीविकोपार्जन गर्दै आएको तर असिनापानीले सवै सखाप पारेपछि चिन्तामा परेको बताउनुभयो । यहाँका अधिकांश कृषकहरुको आम्दानीको स्रोत नै तरकारीखेती हो । कृषकको लाखौँ मूल्यको तरकारीबाली नष्ट भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । वडा कार्यालयमार्फत पीडित कृषकबाट क्षतिको यकिन विवरण सङ्कलन गरेर उचित राहतका लागि पहल गरिने गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो ।

    Advertisement

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation