नालामा जमेको पानीमा डुबेर तीन बालकको मृत्यु

काठमाडौं। बाँकेमा नालामा जमेको पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका–२ पित्तमारीमा वर्षातको पानी जमेको नालामा डुबेर बिहीबार उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय १२ वर्षीय नवीन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनील राउत छन् ।

Sharing Now!

You might also like

Comments are closed.