• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

बिपद कोषमा सहयोग थपिदै, सरुमारानीका ३ सय परिवारले पाए राहत


  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
  • कामना डेली,प्युठान। जिल्लाको सरुमारानी गाउपालिकाको  विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम  जारी रहेको छ ।लकडाउनका कारण प्रभावित ज्यालादारी मजदुर र बिपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागी उक्त कोष खडा गरेको हो। यसअघि गाउँपालिकाले सो कोषमा १५ लाख रुपैया जम्मा गरिसकेको छ ।आज आईतबार महिला सामुदायिक लघुवित्त लिमिटेड वित्तीय संस्थाले ३० हजार नगद रुपैया  सरुमारानी गाउपालिकाका अद्यक्ष झग बहादुर बिश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।लघुबित्तका जिल्ला कोर्डिनेटर मधुसुदन थापाले गाउपालिकामा पुगेर  सो रकम लकडाउन प्रभावीतहरुको सहयोगार्थ जम्मा गरेको बताए । पन्थीले जिल्लाका नौ वटै स्थानिय तहलाई राहत प्रदान गरिएको जानकारी दिए।रकम बुझेपछि गाउपालिकाका अध्यक्ष बिश्वकर्माले  विपद कोषमा  संकलित सहयोगलाई एकद्धार प्रणाली मार्फत गाउपालिकाले दोश्रो चरणका लागी राहात समाग्री वितरण गरिने  बताए ।पहिलो चरणको राहत बितरण सकिएको बताउदै उनले गाउपालिका भित्रका ६ वटै वडाका अति बिपन्न ३ सय परिवारलाई राहत प्रदान गरिएको बताए।’संघसंस्था र ब्याक्तिगत रुपबाट प्राप्त सहयोगबाट  ३ सय  बिपन्न परिवारलाई   राहत दिएका छौं’उनले भने,’पहिलो चरणको राहत  बितरण सकिएको छ।’परिवारमा छाक बसेको पाईए एक घण्टाभित्र नै   राहत प्रदान गर्न वडाअद्यक्षहरुलाई निर्देशन समेत गरिएको उनले सुनाए। गाउपालिकाले  लगत संकलन गरि वडाहरुमा राहत बितरण गरेको अध्यक्ष बिश्वकर्माको भनाई छ।’गाउपालिकाका नागरिकहरु कसैलाई पनि भोकभोकै बस्न दिदैनौ, बिश्वकर्माले भने,’गाउसरकार नागरिकको साथमै छ।’गाउपालिकाको बिपद कोषमा नेपाल शिक्षक महासंघले एक लाख ६० हजार राहत दिने प्रतिबद्धता जनाएको महासंघका सरुमारानी गाउपालिका  कमिटी अद्यक्ष   सुन्दर भण्डारीले बताए। कोषमा बिभिन्न ब्याक्ती, बैंक,बित्तिय संस्था,बन महासंघबाट समेत राहत जम्मा हुने क्रम जारी रहेको गाउपालिकाले बताए हो। राहत बितरण कार्यलाई अझ प्रभावकारी वनाउन  अनुगमन समेत गरिदैँ आएको छ।

    Advertisement

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation