• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

दाङमा राहतमा राजनिती गरेको आरोप


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । दाङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेतालाई भोट सुरक्षित राख्न राहात बितरण गरेको अारोप लागेको छ । गढवा गाउँपालिका वडा नम्बर ८ निवासी नेकपाका नेता अब्दुल खालिक सिद्दिकिलाई यस्तो अारोप लागेको हो । उनी नेपाल कम्युनिस्ट पार्टी वडा स्तरिय कमिटिका अध्यक्ष समेत हुन् । सिद्दिकिले विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट राहात संकलन गरि एकद्वार प्रणालीको नियमलाई कुल्चेर वडा कार्यालयको समन्वय बिना राहात बितरण गरेको वडाध्यक्ष सद्दाम् सिद्दिकिले बताए ।समन्वय गर्न बारम्बार अनुरोध गरेपनि उनले मनोमानी तवरले अाफ्ना पार्टी कार्यकर्ता हरुलाई मात्र भोट सुरक्षित गर्न राहात बितरण गरेको वडाध्यक्ष सद्दामको अारोप छ । वडामा गठित कोरोना भाईरस बिपद् ब्यबस्थापन समितिले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो अारोप लगाएको हो । जिल्ला प्रशासन कार्यालय दाङ्गले एकद्वार प्रणाली मार्फत स्थानिय निकाय संग समन्वय गरि राहात बितरण गर्न निर्देशन दिएपनि सिद्दिकिले प्रशासनकै धज्जी उडाउदै मनोमानी राहात बितरण गर्दै अाईरहेका छन् । सिद्दिकिलाई बारम्बार सम्झाएर पनि नमानेपछी वडाध्यक्ष सद्दामले २ पटक प्रहरी प्रशासन मार्फत उनको राहात बितरण कार्य नै रोकिदिएका थिए । यति गर्दापनि उनले मनोमानी राहात बितरण गर्ने र फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्न भने छाडेनन् ।”समन्वयमा अाउन मैले बारम्बार अनुरोध गरे, तर उहाँले मनोमानी गर्नुभयो, २ तवरबाट बितरण गर्दा पाउने परिवारले नपाउन पनि सक्छ वडाध्यक्ष सद्दामले भने-समन्वयमा अाए म अाफै सहयोग गर्ने थिए, मलाई केही फरक पर्दैन, राहात अाखिर मेरै वडामा गएको छ ।” सरकारकै नियम उलंघन गरि मनोमानी राहात बितरण गर्ने सिद्दिकिलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्पुर्ण सरोकार वाला हरुलाई बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । कोरोना भाईरस बिपद् ब्यबस्थापन समिति वडा नम्बर ८ का सँयोजक सद्दाम सिद्दिकिको हस्ताक्षरित रहेको बिज्ञप्तीमा यिनै कुरा उल्लेख छन् ।त्यसो त सोही वडामा संघिय साँसद मेटमणी चौधरीले पनि वडा कार्यालयको समन्वय बिना नै राहात बितरण गरेका थिए । तर त्यस बखत सिडिअो कार्यालयले एकद्वार प्रणालीको निर्णय गरेको थिएन । गत स्थानिय तहको चुनावमा सिद्दिकि र सद्दाम् चुनावी प्रतिद्वन्दी हुन् । गढवा गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षका लागि एमालेबाट सिद्दिकि र माअोबादी बाट सद्दाम् चुनावमा होमिएका थिए । सिद्दिकिलाई पराजित गर्दै सद्दाम् वडाध्यक्षमा चुनिएका हुन् ।

    Advertisement

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation