• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

प्रधानमन्त्री ओली र महेश बस्नेतको सम्बन्ध बिग्रेको बारेमा कथा लेख्नेहरुको नाममा


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • दामोदर दगांल। हो गौरवले भन्छौ, महेश दाई तपाईंलाई । भक्तपुरले धेरै बर्षमा एउटा असल नेताको रुपमा प्राप्त गरेको छ । सयौं बर्ष पछी भक्तपुर राज्यको मुलधारमा अगाडी बडन खोज्दैछ । विकासको तीब्र गतीमा अगाडी बडिरहेको छ । जिल्लाका बिगतमा जुनसुकै दलसँग निकट रहेका भएपनि कमरेड महेश बस्नेत र उहाँको यो योगदानलाई उच्च सम्मानका साथ हेरिरहेका छन् ।राज्यको उच्च तहमा रहेका नेतृत्व, प्रहरी र प्रशासनको मान्छेहरुको राजनैतिक र ब्यबहारिक छलफल गर्ने थलो बनेको छ भक्तपुर । दुख, संकट र अफ्ट्यारो पर्दा अवाज बिहिनको आवाज बनेको छ भक्तपुर । यो नेतृत्व त्यसै जन्मेको होइन मध्यम बर्गीय किसानको परिवारमा जन्मेर यही भक्तपुरको धुलो, हिलो माटो र बाटोमा लड्दै, पढ्दै र बढ्दै संघर्षको दौरानमा मृत्युसँग साक्षात्कार गर्दै जन्मेको सशक्त ब्यक्तित्व र नेतृत्व हो महेश बस्नेत ।नेपालमा न्याय मर्न लाग्दा, सामाजिक सद्भाव सकिन लाग्दा तमाम युबाहरुको नेतृत्व गर्दै लाखौ युवाहरुको ढुकढुकी बनेर तिखारिएको बक्ती हो महेश बस्नेत । सम्माननिय प्रधानमन्त्री केपी ओलीको बिचारले नेतृत्व गर्नु पर्छ र तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री बन्नु पर्छ ।उहाँको शारीरिक अबस्थालाई संवेदना हराएका मान्छेले कुरा काट्दा उहाँले भन्नुभयो केपी ओली स्टेचर चडेर भएपनी यो देशको राजनेताको रुपमा नेतृत्वको रुपमा स्थापित गराउन पर्छ भनेर लाग्नु भयो । त्यो दौरान केपी कमरेडको तेजोबोध गर्ने र केपी कमरेड र उनका समर्थन गर्ने महेश जस्ता ब्यक्तिलाई अनेक लालछना लाएर अनुसासन आयोग मुद्धा हाल्ने र अरु नेताको चाकडी गरेर बस्ने ब्यक्तीहरु आज केपी कमरेडको खास मान्छे हुँ भन्दै मिडिया बाजि गर्दैछन् । त्यो दौरान ज्यान बाजि लागाएर हिडने महेश, निरु, राजिबहरु केपी कमरेडबाट टाडा भए भनेर कथा लेखाउन थालेछन कठै बिचरा !हिजो महेश बस्नेतको पुच्छर समाएर राजनीतिमा बैतर्नी तरेकाहरु, उहाँकै भाई हुँभन्दै राजनीतिको आडमा हुने नहुने सबै लाभ लिनेहरु, उहाँकै पीए बनेर उचार्इ बनाएर, रमाएर र कमाएर हिडेका, अनि अपहरणका ज्यान मार्ने मुद्धा बोकेर पुलिसका मष्ट वान्टेड सूचीमा रहेर बसेका तथा राजनैतिक रुपमा पराजित निरास र कुन्ठा बोकेका महेशको कारणले सांसदको टिकट नपाएको झोकमा पार्टी छाडेर ४र५ वटा पार्टी चहारेर फेरि यतै आएका व्यक्तिहरु योजनाबद्ध प्रहार सुरु भएछ ।अनलाइन मिडियामा कथा बनाएर पैसा खर्च गरेर शेयर गर्न थालेछ्न् । अनि महेश र उनका समर्थकहरुका कुरा लागाएर कुरा काटेर उनीहरुको सूची बनाएर सामाजिक बहिष्कार गर्ने हैसियत बनाएछन् । बिचरा सिसाका घरमा बसेर आफ्नै अभिभावकलाई ढुङ्गा हान्नेहरु, माकुराले जस्तो ठूलो भएपछि आफ्नै आमालार्इ खानेहरु हेर्दै जाउ सूची कस्को बन्छ सामाजिक बहिष्कार कस्को हुन्छ ।सानो ठिमी फाँटबाट पुच्छर ठाडो बनाएर भाग्नु पर्ने दिन नआओस् । महेश बस्नेतका पुत्ला जलाउने यो तिमीहरूको यो अभियानले महेश दाइको भुत्ला पनि झर्ने छैन । महेश दाइको लागि ज्यान दिन तयार छन् आज पनि देशभरका लाखौ युवाहरु अनि परिआए बलिमा होमिन तयार छौं हामी भक्तपुरका हजारौं जनताहरु । तयार भएर गन्न बस तिमीहरुका सकिन थालेका काला दिनहरु । मैदानमा खुलेर प्रतिबाद गर्न तयार छौं । सामना गर्ने हिम्मत गरेर बस यो हाम्रो चुनौती हो । कि सुध्रिने बाटोमा लाग कि सक्किने छौं ।

    Advertisement

    लेखक नेकपा जिल्ला सदस्य भक्तपुर तथा पूर्वयुवा संघ नेपाल लेखा आयोगको प्रमुख हुनुहुन्छ ।

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली
    तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation