• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सुनवल नगरको बिपद कोषमा सहयोग रकम बढ्दै


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • सुनवल । सुनवल नगरपालिकाले स्थापना गरेको नगरको दैबि प्रकोप उद्धार बिशेष कोषमा सहयोग रकम जम्मा गर्नेहरुको संख्या दिनहु बढ्दै गएको छ । विश्वव्यापि महामारीको रुपमा फैलीएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी बिभिन्न संघसस्था, कर्मचारी, समाजसेबिहरुले सक्दो सहयोग गरिरहेका छन् ।
    पजनकल्याण वहुउद्देश्य सहकारी संस्था सुनवल ६ विसासयले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण का लागी सुनवल नगरपालिकाको दैवी प्रकोप उद्धार विशेष कोषमा रु २५ हजार ५ सय २५ रुपौया सहयोग रकम प्रदान गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलीएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी शुक्रवार उक्त सहयोग रकम बरावरको चेक सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापालाई हस्तान्तरण गरेको संस्थाका कोषाध्यक्ष रमेश भुसालले जानकारी दिनुभयो ।
    संकलन र वितरण प्रणालीलाई पारदर्शिता बनाउनुपर्नेमा जोड दिदै विश्वभरी फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी यतिवेला सवै एक जुट भै सहयोग र सहकार्यवाट अगाडि वढ्नु मात्रै विकल्प रहेको यस अवस्थामा जनकल्याण वहुउद्देश्य सहकारी संस्था सुनवल ६ विसासयले पनि सुनवल नगरपालकाको दैवी प्रकोप उद्धार विशेष कोष मार्फत सहयोग गरेको संस्थाका अध्यक्ष थान प्रसाद गैरेले वताउनुभयो ।
    यसैगरि सुनवल नगरपालिकाकामा रहेको दैबिक प्रकोप उद्धार बिशेष कोषमा जम्मा हुने गरि सुनवल नगरपालिका वदा नम्बर १ का वडा सदस्य एबम नेपाल मगर संघ नगर समिती सुनवलका अध्यक्ष मन बहादुर थापा मगरले रु २५ हजार सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच उक्त रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा एबम नगर उप प्रमुख दधिराम अर्याललाई सयुक्त रूपमा हस्तान्तरण गर्नु भएको थियो ।
    यसैगरि सुनवल नगरपालिकाका समाजसेवी व्यक्तित्व अर्जुन कुमार पोखरेल तथा उहाँ कि धर्मपत्नी देवी पोखरेलको व्यक्तिगत तर्फबाट रु १ लाख १७ हजार सहयोग गर्नुभएको छ । यसरी बिभिन्न संघसस्था,व्यक्ति, कर्मचारीबाट नगरको दैवी प्रकोप उद्धार विशेष कोषमा हाल सम्म करिव २० लाख बराबरको सहयोग रकम जम्मा भएको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

    Advertisement

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation