• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

बिपत्तिमा निर्दयी बन्ने कि? माया ,करुणा अनि मानवताको ख्याल गर्ने !


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • जायश्वर जैशी । हामिले सुनेको या थोरै भएपनि भोगेको कुरा पहिले हाम्रा पुर्खा अनि अग्रज हरुको पालामा कतै घटना घट्यो भने सारा दुनियाँ अचम्मित हुन्थे ,कोहि कसैको मृत्यु भयो भने दुखित हुँदै सबै लाई थाहा दिन्थे र गन्धर्व हरु त्यसै लाई गीत को माध्यमबाट सबै लाई जानकारी दिन्थे ,कसैलाई केही पर्यो भने सबै एकजुट भएर सहयोग गर्थे तर आज भोलीका मान्छेहरु किन निर्दयी बन्दै छन?
    प्रसंग जोडौ नेपालमात्रै मात्र नभएर विश्वमा नै सन्त्रास फैलाएको कोरोना भाइरसका कारण विभिन्न देशमा कयौं जनताहरुले मृत्यवर्ण गरिसकेका छ्न भने कयौं जनताहरु जिन्दगीको कठोर अनि पिडादायी क्षणमा तड्पिरहेका छन।
    हामी यान्त्रिक हुदैछौ हामीमा मातृत्व,भातृत्व अनि आत्मीयता हराउदै छ। हामीलाई फेसबुक या विभिन्न सामाजिक सन्जालले एकोहोरो अनि रोगी बनाउदै छ। एकपल्ट सोचौ कुनैपनि मृत्यु या घटना जसलाई परेको हुन्छ उसलाई र उस्को परिवारलाई मात्र सबैभन्दा पीडा हुन्छ।

    Advertisement

    अर्कोको मृत्युमा रिप लेख्न हतार गर्ने निर्दयीता प्रकट नगरौ,उसको जिवन कति मुल्यवान छ एक शब्द हार्दिक श्रद्धाञ्जली लेख्न पनि हामीलाई हतार छ, रिप लेखेर हामी पन्छिन्छौ, भोलि पीडा सबैलाई पर्छ सोचौ देशका जनता गुमाउदाको पिडा अनि देशलाई अनि जनतालाई हुने हानी मनन गरौं।

    यस्तो संकटको घडिमा नेपाल सरकार कता तर्फ जान थालेको छ?
    देशमा आइपर्ने जस्तासुकै बिपत्तिमा राज्य/ सरकार समस्या होइन, समाधान हुनुपर्दछ । किरोना भाइरसले गर्दा विश्व नै लकडाउन गरिएको सन्दर्भमा रोजगारको सिलसिलामा बिदेशबाट फर्कने जनताहरु आफ्नो घर फर्किन नसक्दा बिचबाटोमै अलपत्र हुनुपर्ने बाध्यता छ।
    समस्यामा परेका यस्ता आफ्ना नागरिकलाई लाठीचार्ज गरेर कोरोना भाइरस भाग्दैन । आफ्नो जन्मभूमि र आफ्ना सन्ततिको मायाले छट्पटाउदै सीमा नाकासम्म आइपुगेका नेपाली नागरिकलाई कि त त्यहाँको सरकारसँग सार्थक पहल गरी त्यहीँ सुरक्षित राख्ने वातावरण सिर्जना गर्नु पर्‍यो कि त त्यहाँ अलपत्र पार्नु भन्दा सरकारले आफ्नो देशमा प्रवेश गराई सबैलाई अनिवार्य क्वारेन्टाइनमा बसेर मात्रै घर फिर्ता हुने वातावरण गराउनु पर्‍यो । यदि ल्याउने होइन र गैरजिम्मेवार बन्ने हो भने देशभर बनाइएका क्वारेन्टाइन के देखाउन र प्रचारको प्रपोकाण्ड मच्चाउन खडा गरिएको हो ? भोलि यदि १ दिन मात्रै आवागमन खुल्ला गरियो भने मात्रै पनि प्रवासमा रहेका लाखौं नेपाली नागरिक आफ्नो भूमिमा प्रवेश गर्नेछन् । त्यतिबेलाको परिस्थितिसम्मलाई मध्यनजर गरी राज्यले योजना बनाएको हुनुपर्छ । उता दैनिक ज्यालादारीमा काम गरी एक छाक टार्ने मजदुरहरूका समस्या आइरहेका सूचनाहरू प्रशारित भएका छन्, व्यवहारिक रूपमा नै उनीहरूका समस्याको समाधान राज्यले तत्कालै गर्नु पर्दछ । आफ्ना नागरिकहरूप्रति राज्य उत्तरदायी र जिम्मेवार बन्नु पर्दछ अनि नागरिकहरूले पनि यो संकटको समयमा आफ्ना कर्तव्यहरू भुल्नु हुँदैन ।

    लेखक : गौमुखी मा.बि प्युठानका शिक्षक हुनुहुन्छ।

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation