• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कालोबजारीहरुलाई कार्वाही गर्न संयुक्त विद्यार्थी संगठनले गर्यो माग


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • काठमाडौं ।दशै, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महंगीलाई तत्काल नियन्त्रण गर्न सरकार सँग संयुक्त विद्यार्थी संगठनले माग गरेका छन। अनेरास्ववियु पाचौंको कार्यलय रातोपुलमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले तत्काल दैनिक उपभोग्य बस्तुको मुल्य समायोजन गरेर महंगिलाई नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनीसमेत दिएको बैठकमा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए। दुई घण्टाको लामो छलफल पछि संयुक्त विद्यार्थी संगठनले चार बुदे माग सहित संयुक्त प्रेस बिज्ञप्ति समेत जारी गरेको छ। जारी संयुक्त प्रेस बिज्ञप्तिमा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र, गोपाल किराँती निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष तारा प्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर छ। जारी गरिएको संयुक्त प्रेम विज्ञप्तिमा चाडवाडको समय पारेर हुने मिसावट, कालोबजारी, महंगीलाई नियन्त्रण गरी यातायातको असुबिधालाई अन्त्य गर्दै सर्वसुलभ तरिकाले यात्रा गर्ने बाताबरण बनाउन र शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ। सोही विज्ञप्तिमा मेडिकल कलेजहरुले नियम कानुन भन्दा विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल ब्याज सहित विद्यार्थीलाई फिर्ता गर्न पनि मेडिकल कलेजलाई आग्रह गरिएको छ, अविलम्ब शो शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलन बाट आउने परिणामको जिम्मेवारी सम्बन्धि पक्ष हुने पनि जिकिर गरिएको छ। संयुक्त विद्यार्थी संगठनले त्रिभुवन बिश्वबिद्धालय, काठमाडौं बिश्वबिद्धालय,राष्ट्रिय परिक्षा बोर्ड लगायत शैक्षिक प्रतिष्ठानले दिने छात्रवृत्ति पारदर्शी बनाउन शैक्षिक संस्थाहरुका आफ्ना सुचना बोर्डमा प्रकाशित गर्न र तोकिएको छात्रवृत्ति दिने कुराको कार्यन्वयन गर्न पनि माग गरिएको छ, यो मागलाई बेवास्ता गरिए परिणाम राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। बिद्यालय तहमा परम्परागत मौलिक संस्कृति माथी प्रहार गर्दै बिदेशी चाडपर्व मनाउन विद्यार्थीबाट शुल्क लिने गरेको कुरा प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै यो कार्य तत्काल रोक्न माग गरिएको छ। त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यान संस्थान, भौतिक शास्त्र स्नातकोत्तर तह प्रथम सेमेस्टर २०७५ सालको क्वान्टम मेकानिकल फिजिक्स विषयको परिक्षामा शिक्षा दक्षद्वारा पौष २९ गते गठित सिताराम ब्याहुतको छानबिन समितिले अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट भएको निष्कर्ष सहितको प्रतिवेदन दिएकोले पीडित विद्यार्थीहरुलाई तत्काल विशेष परीक्षा गराउन र दोषी उपर कार्वाही गर्न माग गरिएको छ।

    Advertisement

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...