• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ५. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ६. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ७. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ८. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ९. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • १०. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार


  •   सोमबार, माघ ०६, २०८२ मा प्रकाशित
  • प्युठान । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्युठानमा सबै राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवारको अन्तिम टुंगो लागेसँगै चुनावी गतिविधि बढेको छ।
    नेकपा (एमाले)बाट सूर्य थापा, नेपाली कांग्रेसबाट प्रा.डा. गोबिन्दराज पोख्रेल, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जी.सी. र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैद्यिक उम्मेदवार बनेका छन्।
    यस्तै, श्रम संस्कृति पार्टीबाट गोबिन्द गिरी, राप्रपाबाट धनेश्वर पण्डित, नेपाली जनता दलबाट बिमल पोख्रेल, बिप्लव नेतृत्वको नेकपा (माओवादी)बाट सीता बी.क. (सम्झना) र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट श्याम गहतराज उम्मेदवार छन्।
    यसैबीच, नेपाली कम्युनिस्ट पार्टीभित्र टिकट वितरणप्रति असन्तुष्टि देखिएको छ। अर्का आकांक्षी डा. भोजविक्रम बुढामगरले खड्कालाई टिकट दिएपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। जिल्लाबाट समानुपातिकतर्फ उमा शर्मा अधिकारी उम्मेदवार भइसकेको र प्रत्यक्षतर्फ आफू अघि सार्दा राजनीतिक तथा भौगोलिक सन्तुलन हुने बुढामगरको दाबी छ।
    उता, नेकपा एमाले प्यूठानका अध्यक्ष विजय बिराज विष्टले पार्टीले उम्मेदवार टुंग्याइसकेको भन्दै निर्वाचनमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रभात केसीले पार्टीका उम्मेदवार खड्कालाई सफलताको शुभकामना दिएका छन्।
    नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु गिरी पोख्रेलको उम्मेदवारीप्रति उत्साहित देखिएका छन्। उनले मंगलबार हुने मनोनयनमा उपस्थित हुन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विज्ञप्तिमार्फत आह्वान गरेका छन्।
    उम्मेदवारहरूको मनोनयन भोलि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा हुँदैछ।

    Advertisement

    सोमबार, माघ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ५.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ६.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    भर्खरै

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • २.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ३.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ४.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ५.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ६.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ७.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ८.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation