• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

भैंसीपालनबाट आत्मनिर्भर खिमा


  •   शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित
  • प्युठान । प्युठान नगरपालिका–७ टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ । भैंसीको स्याहार, दूध दुहुनेदेखि बजार पु¥याउने काम अहिले केवल पेशा होइन, जीवनशैलीकै रूपमा स्थापित भएको छ ।
    तीन वर्षअघि कपिलवस्तुबाट ३ वटा भैंसी किनेर सुरु गरिएको पशुपालन व्यवसाय अहिले ’प्रगति कृषि तथा पशुपंक्षी फर्म’को नामले परिचित भएको छ । हाल उहाँसँग १० वटा हरियाना जातका मुर्रा भैंसी छन्, जसमध्ये ४ दुहुना छन् । तीबाट दैनिक ५५–६० लिटर दूध उत्पादन हुने गरेको छ ।
    ‘दैनिक ५० लिटर दूध बिक्री गर्छु,’ खिमाले भन्नुभयो, ‘डेरीलाई प्रतिलिटर ८० र घरमै ग्राहकलाई १ सय रुपियाँमा बिक्री हुन्छ ।’
    उक्त व्यवसायबाट खिमा मासिक झण्डै ५० हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । गोठ निर्माण र भैंसी खरिदमा सुरुमा ७ लाख रुपियाँ लगानी गरेकी उहाँले हालसम्म करिब १५ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।
    ‘श्रीमान् ट्राफिक प्रहरीको हवल्दार हुनुहुन्छ । उहाँको मात्रै तलबले घर खर्च चलाउन गाह्रो हुन्थ्यो,’ खिमाले भन्नुभयो, ‘भैंसीपालनपछि आम्दानी मात्र होइन, आत्मविश्वास पनि बढेको छ ।’
    चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आउनुभएकी उहाँले सुख्खा समयमा भने कपिलवस्तु लगायतका क्षेत्रबाट पराल र गहुँको भूसा खरिद गरेर व्यवस्थापन गर्नुहुन्छ ।
    कक्षा १२ अध्ययन गर्नुभएकी खिमाका दुई छोरा र एक छोरी छन् । ’श्रीमान्, सासुआमा र भाइबहिनीको सहयोगले यो सम्भव भएको हो,’ खिमाले भन्नुभयो, ‘श्रीमान् अवकाश पाउँदा व्यवसाय थप विस्तार गर्ने योजना छ ।’
    प्युठान नगरपालिकाको पशु विकास शाखाबाट प्राविधिक सल्लाह लिँदै आउनुभएकी खिमा हाल झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारीमार्फत बाग्दुलामा दूध बिक्री गर्दै आउनुभएको छ । ‘दूधमा अनुदान पाइन्छ भनेर सहकारीमार्फतै बिक्री गर्न थालेकी हुँ,’ उहाँले बताउनुभयो । उहाले घरमै दूध प्लाष्टिक प्याकिङ गरी ग्राहकसम्म पु¥याउने अभ्याससमेत गर्न थाल्नुभएको छ ।स्थानीय कृषक खिमा स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् ।

    Advertisement

    शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • २.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ३.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ४.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ७.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ८.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation