• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • प्युठान। आठ महिना देखि अवरुद्ध प्युठान जिल्ला अस्पताल परिसरमा निर्माणाधीन पाँच तले भवनको निर्माण कार्य पुनः सुरु भएको छ। अस्पताल विकास समितिमा नयाँ अध्यक्ष कृष्ण प्रसाद बस्याल (रोयल कृष्ण) आएसँगै भवन निर्माण कार्यले गति लिएको हो।
    ‘कामसंगै भुक्तानीका लागि विश्वासको वातावारण बनाएपछि ठेकेदार पक्षले निर्माण कार्य पुनः सुरु गरेको हो।’ बस्यालले भने ‘हामी अस्पताल परिवार तोकिएको समयसीमाभित्र भवन निर्माण सम्पन्न गर्न एकताबद्ध छौं प्रतिबद्ध छौं।’
    निर्माण पक्षले असार मसान्तसम्म पहिलो तला ढलान गर्ने लक्ष्यसहित काम अघि बढाएको जानकारी गराएको छ।
    भवन निर्माणको ढिलाईले अस्पतालको सेवा विस्तारमा गम्भीर असर पर्दै आएको छ। २०७८ मा स्वीकृत र २०८० चैत ७ गतेदेखि सुरु भएको यो परियोजना रु. २१ करोड ३० लाख ५० हजार ७६८ मा ठेक्का दिइएको थियो। ठेकेदार कम्पनी ग्रान्ड डिजाइन कन्स्ट्रक्सन (नेपालगन्ज) ले स्थानीय ठेकेदार गणेश भुसालको समन्वयमा काम गर्दैछ।
    अस्पताल प्रशासनका अनुसार हालसम्म करिब १६ प्रतिशत काम सम्पन्न भएको छ।
    भवनको डिजाइन भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री तथा बालमैत्री बनाइएको छ। लिफ्ट, अन्डरग्राउन्ड पार्किङ, सिटी स्क्यान, डायलाइसिस, आइसीयू, एनआइसीयू र भेन्टिलेटर जस्ता सेवा यसमा समावेश हुने मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिएका छन्।
    डा. अर्यालका अनुसार, अस्पतालको पुराना टहरा भत्काइसकेपछि सेवा सञ्चालनमा चुनौतीहरू आइरहेका छन्। बिरामीको चाप बढिरहेको छ, तर पूर्वाधार अभावले चिकित्सक र स्वास्थ्यकर्मीहरू समेत समस्यामा परेका छन्।
    सम्झौता अनुसार, भवन निर्माण २०८३ जेठ ६ गतेभित्र सम्पन्न गर्नुपर्ने भएपनि हालको प्रगति हेर्दा तोकिएको समयसीमा भित्र सकिनेमा आशंका व्यक्त गरिएको छ।

    Advertisement

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • २.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ३.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ४.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ५.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ६.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ७.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ८.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation