• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता


  •   बिहिबार, जेठ २३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा बजार अनुगमन गरिएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–९ स्थित उपल्लो तम्घासको देउराली क्षेत्रमा रहेका विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फेन्सी, एग्रोभेटमा संयुक्त रुपमा अनुगमन गरिएको हो ।
    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रेसुङ्गा नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञानकेन्द्र, भेटेनरि अस्पाल तथा पशुसेवा बिज्ञ केन्द्र, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग वाणिज्य संघ, गुल्मी चेम्बर अफ कमर्स, सुरक्षा कर्मी र पत्रकार सहितको टोलीको सहभागितामा अनुगमन गरिएको हो । बजार क्षेत्रमा सञ्चालित किराना पसल, मदिरा पसल, एग्रोभेट, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको थियो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बताए ।  अनुगमनको क्रममा केही पसललाई सुधारको लागी लिखित निर्देशन दिदै आगामी दिनमा सुधार नदेखिएमा जरिवाना गर्ने गरि सचेत गराइएको थियो । अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको थियो ।
        त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिईएको थियो । त्यस्तै उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक लिखित निर्देशन दिईएको फुल्लेलले बताए । अनुगमनका क्रममा टोलीले उपभोग्य वस्तुहरूको म्याद सकिएको÷सकिन लागेको अवस्था, मूल्यसूची टाँसिएको÷नटाँसिएको र तौल–नापतौल उपकरणको प्रमाणिकता जस्ता विषयमा ध्यान दिएको थियो । अनुगमनको क्रममा पसलहरूमा बिक्रीका लागि राखिएका खाद्यान्न, पेय पदार्थ, मदिरा, चुरोट लगायतका सामग्रीहरूको म्याद, मूल्यसूची, तौल नापतौल यन्त्र र सञ्चालित व्यवसायको दर्ता प्रमाणपत्र जस्ता पक्षहरूमा विशेष ध्यान दिइएको थियो ।
        अनुगमनमा केही पसलहरूमा म्याद सकिएका खाद्य वस्तुहरू फेला परेका थिए । सम्बन्धित व्यापारीलाई मौखिक रूपमा सचेत गराइएको छ ।
      अनुगमनको क्रममा केही पसलहरूमा मूल्यसूची टाँसिएको थिएन । जसका लागि तत्काल सुधारको निर्देशन दिइएको छ ।
       पछिल्लो समयमा सदरमुकाम क्षेत्रमा मात्रै बजार अनुगमन गरिदै आएकोमा पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका पसलहरु पनि अनुगमन गर्ने कार्यलाई तीव्र पारिएको छ ।

    Advertisement

    बिहिबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...