• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. कर्मचारीले राजनीति गरे जागिर जाने

प्यूठान नगरपालिकाले बाहिरी फलफूल-तरकारीमा कर लगाउने


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगरपालिकाले अबदेखि जिल्लाका अन्य स्थानीय तहबाट ल्याइने फलफूल र तरकारीमा कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को पहिलो नगरसभाबाट पारित निर्णयअनुसार बिहीबारदेखि प्रति केजी २० पैसाको दरमा कर उठाउन थालिएको हो।
    यो निर्णय साना व्यापारीका लागि चुनौतीपूर्ण बन्ने देखिएको सम्बन्धित व्यवसायीहरुले बताएका छन। व्यापारी मुक्ती पौडेलले फेसबुकमा कर तिरेको रसिद पोस्ट गर्दै लेखेका छन्, “एक गाडीले महिनामा ६ हजार र वर्षमा ७२ हजार रुपैयाँ कर तिर्नुपर्छ, त्यो बाहेक अन्य शुल्कहरू पनि छन्। साना व्यापारीका लागि यो असह्य कर बोझ हो।”
    उनको भनाइमा, “यदि अन्य पालिकाले पनि यस्तै निर्णय लिए, करको भार झन् बढ्नेछ।”
    पौडेलले फेसवुकमा लेखेको स्ट्याट्स
    प्युठान नगरपालिकाले आज देखि तरकारि तथा फलफुल बोकेको गाडीबाट कर लिन सुरु गरेको छ। दैनिक २०० ले महिनाको रु ६००० हुन्छ बर्षको ७२००० हुन्छ। बर्षको रु ५०००० केन्द्रमा तिर्नु पर्छ ,दर्भानमा रु १०० बर्सको ३६०००, उद्योग बाणिज्य संघलाई तिर्नु पर्छ. भोलिका दिनमा पालिकाले पनि उठाउन लाग्यो भने पालिकालाई पनि कर तिर्नु पर्ने होला ? कर त एक ठाउ मात्रै होइनर तिर्ने? केन्द्र,प्रदेस,अनि प्रतेक पालिकामा कर तिर्दै हिड्ने हो भने ठुला व्यापारी, धनी बर्गले त तिर्लान सामान्य मान्छेले त्यहि गाडिबाट कमाएर किस्ता तिर्ने बालबच्चा पाल्ने, पढाउने,सबै तेसमा निर्भर रहनेले के गर्ला?

    Advertisement

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ३.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ४.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ७.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ८.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation